2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपे र बससेवाबीच सहकार्य, तिहार लक्षित टिकट बुकिङ्ग सुरु

कात्तिक १८, काठमाडौँ | नेपाली अनलाइन ‘पेमेन्ट गेटवे’ आइपे प्राईभेट लिमिटेड र बससेवाबीच हातेमालो गर्दै देशब्यापि यातायात सेवा सुरु भएको छ । सहकार्य भएसँगै यात्रुहरुले तिहारमा कुनै पनि गन्तव्यका लागि सजिलै आइपे (ipay.com.np) अनलाईन वा ipay एपबाट टिकट बुकिङ्ग सुविधा लिन सक्नेछन् । 

बससेवा डटकममा तिहारलाई लक्षित गर्दै टिकट बुकिङ्ग सुरु भएको छ । यात्रुहरूले तिहारमा घर जाँदा सहजै अनलाइनबाट टिकट बुकिङ्ग गर्न सक्नेछन् । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । यात्रुहरूले कुनैपनि गन्तव्यका लागि सहजै टिकट बुकिङ गर्न सक्नेछन् । 

आइपे प्राइभेट लिमिटेड डिजिटल वालेट हो । आइपेबाट टेलिफोन बिल, रिचार्ज, इन्टरनेट बिल, हवाई टिकट बुकिङ्ग, मोबाइल रिचार्ज गर्ने देखि मुभि टिकट बुकिङ्ग गर्ने आदि सुविधा सहजै लिन सकिन्छ । 

यसै बिच अब आइपेले बससेवासँग सहकार्य गरेसँगै आईपेबाट नेपालभरि बसको टिकट अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई