२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन

१५ मंसिर २०७५, शनिबार ०५:५७

मंसिर १५, अमेरिका । अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार अबेर राती जारी गरिएको एक वक्तव्यमा उनको मृत्युबारे जानकारी दिइएको हो ।


उनका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाका ४३ औं राष्ट्रपति हुन् ।

‘९४ वर्षको उमेरमा हाम्रा अतिप्रिय बुवाको निधनले जेब, निल, मार्भिन, डोरो र मलाई निकै दुःखी तुल्याएको छ,’ उनका पूर्व राष्ट्रपति छोरा जर्ज डब्लू बुशले भने । उक्त वक्तव्य पारिवारका प्रवक्ता जिम म्याकगार्थले जारी गरेका हुन् । ‘जर्ज एच डब्लू बुश उच्च चरित्रका व्यक्ति थिए । एक छोरा र छोरीका लागि उनी अतिप्रिय बुवा पनि थिए । पूरा बुश परिवार ४१ औं राष्ट्रपतिलाई सम्मान र माया गर्ने, उनका लागि प्रार्थना गर्नेहरुका लागि, साथीभाइ र जनताको सहानुभूतीका लागि आभारी छ ।’

बुशको मृत्यु उनकी ७३ वर्षे श्रीमती बारबराको निधन भएको केही महिना पछि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा