2026-09-14 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबाट नेकपा सुदुरपश्चिम प्रदेश कमिटीमा १९ जना परे (नामावली सहित)

मङ्सिर १७, बैतडी | बैतडी जिल्लाबाट नेकपा सुदुरपश्चिम प्रदेश कमिटीमा ९ जना परेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेकोमा जिल्लाबाट साविक एमालेबाट ९, साविक माओवादी केन्द्रबाट ८ जना र राप्रपाबाट नेकपा प्रवेश गरेका २ जनाको नाम परेको छ । 

सुदूर पश्चिम प्रदेश कमिटी १८३ सदस्यीय बनेको छ । त्यसमा तत्कालीन एमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना अटाएका छन् । 

बैतडीबाट प्रदेश कमिटिमा पर्नेहरुको नामावली हेर्नुहोस् 

१. माया भट्ट बैतडी सदस्य – प्रदेश संगठन कमिटी

२. दामोदर भण्डारी वैतडी सदस्य – प्रदेश संगठन कमिटी

३. परमानन्द भट्ट बैतडी सदस्य – प्रदेश संगठन कमिटी

४. महादेव भट्ट बैतडी सदस्य – प्रदेश संगठन कमिटी

५. जानकी अवस्थी बैतडी सदस्य – प्रदेश संगठन कमिटी

६. नन्दादेवी धामी वैतडी सदस्य – प्रदेश संगठन कमिटी

७. नरेन्द्र विष्ट बैतडी सदस्य – अञ्चल समन्वय कमिटी

८. नरेश वि.क. बैतडी सदस्य – अञ्चल समन्वय कमिटी

९. लिलाधर भट्ट बैतडी सचिव – जिल्ला कमिटी

१०. पुस्कर राज जोशी बैतडी प्रवेशी – राप्रपा, केन्द्रीय सदस्य

११. मोहन थापा बैतडी प्रवेशी – राप्रपा, केन्द्रीय सदस्य

१२. प्रेमप्रकाश भट्ट वैतडी नेकपा (माओवादी केन्द्र)

१३. रण वहादुर कुँवर वैतडी नेकपा (माओवादी केन्द्र)

१४. भुवन चन्द्र विक वैतडी नेकपा (माओवादी केन्द्र)

१५. टिकाराम भट्ट (ज्योति) वैतडी नेकपा (माओवादी केन्द्र)

१६. विक्रम कुँवर वैतडी नेकपा (माओवादी केन्द्र)

१७. शंकर सिंह भण्डारी वैतडी नेकपा (माओवादी केन्द्र)

१८. जानकि ऐर वैतडी नेकपा (माओवादी केन्द्र)

१९. धर्मसिंह ऐर वैतडी नेकपा (माओवादी केन्द्र)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले