२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् !

२४ मंसिर २०७५, सोमबार ०९:३२

कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो ।

तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर खिचाए ।

लण्डन नजिकैको आइवेड नामक उक्त गाउँका मानिसहरु आफ्ना लागि वा चर्चित बन्नका लागि यस्तो गरेका होइनन् ।

एउटा कल्याणकारी कार्यका लागि पैसा जुटाउन भन्दै गाउँलेहरु नांगिएर फोटो खिचाएका हुन् ।

त्यसमा गाउँका २४ जना मानिसहरुले भाग लिए, जसमा फोटोग्राफर पनि सामेल थिए ।

पेशाले ब्युटिसियन रहेकी लारा चिजम्यानले गाउँमा उक्त न्यूड फोटोशूटको लागि अग्रसरता लिएकी थिइन् । गरीब बालबालिकाको लागि सञ्चालित अभियानका क्रममा उनले आफ्नो सोसल साइट मार्फत न्यूड फोटोशूटको आयोजना गर्न लागेको कुरा उल्लेख गरेकी थिइन् । जब उनले सोसल मिडियामा यस्तो खुलासा गरिन् तब नांगिएर फोटो खिचाउन गाउँलेहरु तछाडमछाड गरे । अन्ततः २४ जनाको निर्वस्त्र फोटो खिचियो ।

निकै चिसोका बाबजुत पनि मानिसहरुले जिउ नांगो पारेर तस्वीर खिचाउन तयार भएका थिए ।

गाउँलेका निर्वस्त्र फोटोहरुलाई एउटा क्यालेन्डरमा प्रयोग गरिनेछ । ती क्यालेन्डरहरु छपाई गरी बिक्रि गरेर प्राप्त रकमलाई बालबालिकाको क्षेत्रमा खर्च गर्ने उनको भनाई छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान