2026-07-24 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आफ्नै बाबुलाई श्रीमान बनाएर दिदिले सम्पती लुटिन्, बहिनीको यस्तो बिजोग (स्थलगत रिपोर्ट)

मङ्सिर २८, काठमाडौं | आफुलाई जन्म दिने बालाई पति र हजुरबालाई ससुरा बनाएर सबै जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा नं १०/१५ का महिला समुह र समाजसेवीले पोखराको रामबजारमा प्रदर्शन गरेका छन् ।

कालिका मन्दिर परिसर महिला समुह, मनकामना टोलविकास संस्था महिला उपसमिति, लक्ष्मिटोल आमा समुह, जनजागृती आमा समुह लगायतका संस्था र रामबजार आसपासका समाजसेवीले दुर्गा कुँवरको घर अगाडी प्रदर्शन गरेका हुन् । उनिहरुले दुर्गा कुँवरलाई घर निकाला गर्न नपाईने, पैतृक सम्पती आधा आधा पाउनुपर्ने, दुर्गा कुँवरले न्याय पाउनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

दुर्गा कुँवरलाई न्याय दिएर छोड्ने बताउदै अभियन्ता तथा समाजसेवी पवित्रा गुरुङले भन्नुभयो आज घर निकाल्न दुर्गाको दिदी आउदैछन् भन्ने जानकारी पाएर हामी यहाँ उपस्थित भएका हौ । गुरुङले अगाडी भन्नुभयो – दुर्गा कुँवर अन्यायमा परेकी छन्, उनलाई न्याय दिनु हाम्रो दायित्व हो, उनले न्याय नपाईन्जेल हामी उनको साथमा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक