२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ अनुसन्धानको दावी: मृत्युपछि मिनेटसम्म आफैँलाई थाहा हुन्छ !

२०७५, २९ मंसिर शनिबार ०४:५५

मङ्सिर २९, काठमाडौं | मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् ।

अमेरिका र यूरोपमा गरिएका केही रिसर्चका आधारमा यस्तो पत्ता लगाइएको हो । डा. साम पार्नियाका अनुसार थुप्रै चिकित्सक र नर्सहरुसँग मृतकका बारेमा अनुसन्धान गरी यस्तो तथ्य पत्ता लागेको हो ।

खोजका अनुसार मान्छेले आफ्नो मुटु चल्न बन्द भइसकेको थाहा पाइसक्दा पनि जानकारी हुन्छ । मुटुको चाल, रक्तसंचार र मस्तिष्क नै बन्द भइसक्दा पनि आफू मरेको जानकारी हुने उनीहरुको दावी छ ।

यसरी पूर्ण रुपमा मृत्यु भइसक्न केही घण्टा नै लाग्ने रिसर्चमा संलग्न चिकित्सकहरुले बताएका छन् । न्युयोर्कस्थित ‘स्टोनी ब्रुक युनिभर्सिटी अफ मेडिसिन’ को रिसर्च टोलीले यस्तो पत्ता लगाएको हो ।

साथै मृत्युको अवस्थाबारे पनि मानव मस्तिष्कलाई जानकारी हुने उनीहरुको भनाइ छ । तर यस्तो मृत्युचेत सबै मृतकमा नहुने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते