2026-08-29 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेविसंघ अर्घाखाँची जिल्लाका बिभिन्न विद्यालयमा संगठन विस्तारमा व्यस्त

पुष २, अर्घाखाँची | नेपाल विद्यार्थी संघको पुस ९ गते सन्धिखर्कमा हुने अधिवेशनको लागी संगठन विस्तारमा व्यस्त रहेको छ । आज पाणिनी गाँउपालिकामा रहेको कमला मावि पालि, पाणिनि प्राविधिक शिक्षालय चिवेक र कृष्ण मावि मैदानमा नयाँ नेतृत्व चयन गरेको छ ।  

कमला माविमा प्रविन पाण्डेको अध्यक्षतामा ५१ सदस्यीय, पाणिनी प्राविधिक शिक्षालय अड्गुरी चिवेकमा शुसिल पौडेलको अध्यक्षतामा २५ सदस्यीय, श्रीकृष्ण मावि मैदानमा भावना पौडेलको अध्यक्षतामा ५५ सदस्यीय नेविसंघ मुल इकाइ समितीको गठन भएको छ । 

कार्यक्रममा मन्तव्य राख्ने नेविसंघका नेताहरुले संगठनको आवश्यक्ता र महत्वबारे प्रकाश पारे । विद्यार्थी आन्दोलनले देशमा थुप्रै किसीमका परिवर्तनहरु आएको भन्दै नेविसंघको इतिहास त्यस्को साक्षि रहेकोे बताए ।

 उनीहरुले विद्यार्थीहरुको हक र हितका लागी लड्ने एकमात्र संघ नेविंसघ भएको बताउँदै नेपालको विद्यार्थी आन्दोलनमा नेविसंघको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा नेविसंघका जिल्ला उपाध्यक्ष सुरज रायमाझी, पाणिनी गाँउपालिका अध्यक्ष हिरामणि घिमिरेको अध्यक्षता, विद्यार्थी नेता घनश्याम पौडेलको सञ्चालन र सुरज घिमिरेको स्वागतमा सम्पन्न भएको हो । 

त्यस्तै शितगंगा नगरपालिकाको मन्द्रे मावि सुवर्णखालमा पनि नयाँ नेतृत्व चयन भएको छ । संकर सुनारको अध्यक्षतामा ३१ सदस्यीय मुल इकाइ समितीको गठन भएको छ ।

कार्यक्रममा डिआर वेल्वासे, कुसुम थापा, प्रकाश अधिकारी, दिलिप थापा   लगाएतले विद्यार्थीहरुको हक र हितका लागी नेविसंघ कटिवद्ध रहेने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो