2026-06-24 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँखा नदेख्ने नयाँ जीवलाई दिइयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम !

2018-12-20

पनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीवको पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ ।  

वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीव प्राणीको नाम ‘डर्मोफिस डोनाल्डट्रम्पी’ राखिएको छ ।


ब्रिटेनको एक भवन निर्माण गर्ने कम्पनी इन्भारो विल्डले गएको मंगलबार यस जीवको नामाकरण गरेको हो । इन्भारो विल्डका प्रमुख एडन बेलका अनुसार यो जीवको नाम राख्ने अधिकार हासिल गर्नका लागि २५ हजार अमेरिकी डलर खर्च भएको छ । 


सानो, आँखा नदेख्ने यो जीव विशेष गरेर जमिनमुनि बस्छ । जलवायु परिवर्तनबारे ट्रम्पले दिँदै आएकाे प्रतिक्रियालाई स्मरण गर्दै बेलले भनेका छन् यो जीव र डोनाल्ड ट्रम्पको व्यवहार मिल्दोजुल्दो छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक