२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एशियाकै धनि व्यक्ति अम्बानीको ड्राइभरको तलब २ लाख भारु, ड्राइभर बन्नुअघि यस्तो परीक्षा !

२०७५, ६ पुष शुक्रबार ०८:३२

एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । उनी धनि भएकै कारण धेरैको चासोको विषयमा पर्छन् । 

उनको जीवनशैली, आलिसान घर र परिवारका बारेमा जान्न धेरै उत्सुक हुन्छन् । 


उनको घरको बारेमा पनि निकै चर्चा गरिन्छ । घरमै हेलीप्याड भएको, प्राकृतिक तापक्रमको व्यवस्था भएको, ५ सय भन्दा बढी गाडी भएको, र घरमा उपलब्ध सुख र सुविधाको कारण उनको घरलाई स्वर्ग भन्ने गरिन्छ ।

अम्बानीको पारिवारिक मामिलासँगसँगै उनको घरमा काम गर्ने कर्मचारीको जीवन पनि उत्तिकै चर्चामा आइरहन्छ ।  सामाजिक सञ्जालमा भेटिएको एउटा भिडियोमा उनका ड्राइभरको बारेमा बताइएको छ । जसमा कसरी मुकेश अम्बानी आफ्नो ड्राइभर कसरी चुन्छन त ? भन्ने कुरा पनि उल्लेख गरिएको छ । 

भिडियोमा भनिएको छ कि मुकेश अम्बानीको घरमा नोकर बन्नको लागि मात्र होइन ड्राइभर बन्नको लागि पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । जसको लागि विभिन्न परिक्षण गरिने र उनको ड्राइभर बन्नको लागि नीजि कम्पनीलाई ठेक्का दिने गरिन्छ । 

उक्त कम्पनीले ड्राइभरको पूर्ण प्रशिक्षण गर्ने र उनीहरुलाई पूर्ण सुसुचित पनि गरिन्छ । त्यसैगरी कुनै समस्या आइपरेको खण्डमा त्यसको सामना कसरी गर्नेत ? भन्ने जस्ता परिक्षण दिइन्छ । ड्राइभरले कसरी समस्या हल गर्ने ? जस्ता विभिन्न प्रकारका परिक्षण दिइन्छ । भने  उनीहरुलाई २ लाख भारतीय रुपैँया तलब दिने गरिएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित