२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०१८ को उत्कृष्ट क्यामेरा भएको ५ स्मार्टफोन

२०७५, १७ पुष मंगलवार १३:४७

२०१८ मा सार्वजनिक भएको स्मार्टफोन मध्य उत्कृष्ट क्यामेरा भएको  टप ५ स्मार्टफोन को विवरण ५ देखि १ , क्रमश :


५) वान प्लस सिक्स टि : यो मोबाईलको प्राइसरेन्ज हेरि यसमा रहेको क्यामेरा धेरै राम्रो रहेको छ। पछाडीको राम्रो सेन्सर युक्त डुअल क्यामेरा भएकोले यसको लोलाइट, पोर्टरेट मोड आदि राम्रो छ । क्यामेराको सरल र सफा यु.आइ र अन्य फिचरले क्यामेराको पर्फर्मेन्स राम्रो बनाएको छ । भिडियो रेकर्डिङ गर्दा पनि क्यामेराले राम्रो पर्फम गर्छ र यसको सेल्फि क्यामेरा पनि यसको प्राइसरेन्ज अनुसार राम्रो रहेको छ । 


४) सामसुङ ग्यालेक्सी नोट नाईन : यो फोनको नि रियर डुअल क्यामेरा सेटप रहेको छ र क्यामेरामा टु एक्स आप्टिकल जूम रहेकोले फोटो जुम गर्दा नि राम्रो क्वालिटिको फोटो आउँछ । अनि यसको क्यामेराले भिडियो रेकर्डिङ पनि धेरै राम्रो गर्छ। अरु थुप्रै मोडहरु भएको यो क्यामेरामा फ्रन्ट क्यमेरा नि राम्रो रहेको तर प्राइसरेन्ज अनुसार त्यति उत्कृस्ट नरहेको भएपनि यसको क्यामेरामा रहेको यु.आइ, भेरिएवल एपर्चर र आरु धेरै फिचरले यसको पर्फर्मेन्स राम्रो रहेको छ । 


३) हुवावे मेट ट्वान्टी प्रो : यो फोनको हर्डवेरमा त्रिपल रियर क्यामेरा सेटप रहेको छ जसमा हरेक लेन्स्को अलग सेन्सर छ जसमा अल्ट्रावाइड, ओप्टिकल जुम र अरु थुप्रै मोडहरु छ जसले गर्दा राम्रो फोटो निकाल्न सहायता गर्छ । यसमा लोलाइट, पोर्टरेट मोड , क्यामेराको यु.आइ आदिले गर्दा क्यामेराको पर्फर्मेन्स राम्रो रहेको छ । यसको फ्रन्ट क्यामेरामा नि राम्रो फिचर छ जसबाट राम्रो फोटो आउछ । फ्रन्ट क्यामेरामा २४ मेगापिक्सेलको सेन्सर भयतापनि फोटोको क्वालेटी भने अरु राम्रो फ्रन्ट क्यामेरा भएको फोनजत्ति भने रहेको छैन । 


२) आइफोन टेन एक्स.एस/एक्स.एस म्याक्स : यो एप्पलको पछिल्लो लेटेस्ट भर्सन्को फोन हो । एप्प्लको विगतका मोडेलको फोन जस्तै यस फोनको क्यामेरा पनि धेरै राम्रो रहेको छ जसमा डुअल रियर क्यामेरा सेटअप छ जसले धेरै राम्रो फोटो खिच्छ र यसको  भिडियो रेकर्डिङ, अडियो पिकअप र क्वालिटी  निकै राम्रो रहेको छ । यसको फ्रन्ट क्यामेरा पनि राम्रै भएको तर  लोलाइटमा र पोर्टरेट मोडमाभने अलि फितलो पर्फर्मेन्स रहेको छ । यसको क्यामेराको फिचर र मोडहरु चलाउन भने धेरै सजिलो छ । 


१) गूगल पिक्सेल थ्री/थ्री एक्स.एल : यो फोनमा सिङ्गल क्यामेरा सेटप भएपनि यसमा रहेको गुगलको उच्च स्तरको सफ्टवेयरको कारणले फोटोको क्वालेटी निकै राम्रो आउछ । राम्रो सफ्टवोयेर कै कारण रियर र फ्रन्ट क्यामेरा दुबैमा पोर्टरेट मोड र लोलाइट  मोडमा  उत्त्कृस्ट फोटो आउछ । त्यस लगायत क्यामेराको यु.आइले गर्दा क्यामेराको पर्फर्मेन्स उत्कृष्ट रहेको छ। यो फोनमा भिडियो निकै राम्रो रेकर्डिङ भएपनि अडियो पिकअप भने अलि कम छ । यो फोनमा सिङ्गल क्यामेरा भएतापनि यसमा रहेको सफ्टवोयेरको राम्रो अप्टिमाइजेसनले गर्दा उत्कृष्ट फोटो र भिडियो आउने भएकै कारण यो फोनको क्यामेराले चर्चा पाएको हो ।

 

यि बाहेक अरु गन्य फोनहरुको  नि क्यामेरा राम्रो भएतापनि विज्ञहरुको रोजाइमा माथिका ५ फोन रहेको छ । 

एजेन्सी । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा