२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको खलङ्गामा बत्ती नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या

१९ पुष २०७५, बिहीबार १०:०४

  पुस १९, सिन्ज्जा (रासस) | लामो समयदेखि जुम्लाको खलङ्गा बजारमा बत्तीको समस्याले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । विभिन्न निकायले सहयोग गरे तापनि बत्तीमा सुधार नआउँदा जुम्लाको सबै सरकारी र गैरसरकारी कार्यालयमा समयमा काम नहुने समस्या आएको छ भने विद्यार्थीको पठनपाठनमा पनि निकै समस्या देखिएको छ । 

बत्ती उपभोग्ता समितिका अध्यक्ष विष्णुबहादुर बुथापाले एक हप्तामै आउँछ भनेको बत्ती तीन महीना बितिसक्दा पनि बत्ती आएको छैन भने जुम्लाका विद्यार्थी मैनबत्ती बालेर पढ्न बाध्य भएका छन् । नगरपालिकाबाट बत्ती मर्मतका लागि पटकपटक रकम छुट्याए पनि बत्तीको काममा भने निकै ढिलो भएको स्थानीयवासी वीरबहादुर बुढाले बताउनुभयो । न त बत्ती आउँछ न त कुनै निर्णयको निचोड खाली जनतालाई झुक्याउने काम मात्र भएको छ । 

बत्ती निर्माणको सम्झौता गरेको भारतीय ठेकेदार नै फरार भएका छन् भने बत्ती अझै कहिले आउने हो भन्ने बारेमा विश्वस्त छैन नगरवासी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता