२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब १४ वर्षदेखि अचेत अवस्थमा कोमामा रहेकी महिलाले बच्चा जन्माइन् !

२४ पुष २०७५, मंगलवार १०:४५

पुस २४, काठमाडौं | अमेरिकाको एरिजोनास्थित हेसिंडा हेल्थ केयरमा करिब १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । कोमामा अचेत अवस्थामा रहेकी महिलाले बच्चा जन्माएपछि उनीमाथि अस्पतालमै यौनशोषण भएको आशंकामा गरिएको छ । सोहि अस्पतालका स्टाफमाथि यसअघि पनि दुव्यवहारको आरोप लागिसकेको छ । 


बच्चा जन्माउने महिला विगत १४ वर्षदेखि अस्पतालमा छिन् । पानीमा डुबेपछि उनको मस्तिस्क क्षतिग्रस्त भएको थियो र उनी कोमामा पुगेकी थिइन् । उनलाई २४ घण्टा हेरचाह गर्नुपर्छ । अस्पतालका स्वास्थ्यकर्मी दिनमै कैयौं पटक महिलाको जाँच गर्छन् । अब स्टाफमाथि यौनशोषणको आरोप लागेपछि अस्पतालले नियम फेरेको छ । नयाँ नियमअनुसार अब पुरुष स्टाफसँगै महिला स्टाफ पनि त्यहाँ रहनेछिन् । स्टाफको संख्या बढाउनुका साथै बिरामीको सुरक्षामा पनि ध्यान दिइनेछ । 

केन्द्रका प्रवक्ताका अनुसार यो घटनाको जाँचमा स्टाफले हरसम्भव सहयोग गरिरहेका छन् । हेल्थ सेन्टरका स्टाफमाथि यसअघि पनि अभद्रताको आरोप लागिसकेको थियो जसका कारण २०१३ को डिसेम्बरदेखि यो अस्पताललाई दिइने अनुदानमा रोक लगाइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान