८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हु

२ माघ २०७५, बुधबार १५:०१

माघ २, मकवानपुर । राप्रपाको हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हुने भएको छ। राप्रपा मकवानपुरको आज बसेको अकस्मिक बैठकले ७ र ८ गते हुने घरदैलो कार्यक्रमलाई सफल बनाउन तत्काल तयारी थाल्ने निर्णय गर्नुका साथै हिन्दुराष्ट्र पुनस्थापना महाअभियानलाई सफल बनाउन जनसमुदाय साथै धार्मिक संघसस्थाका, धार्मिक ब्याक्तित्वहरुलाई आह्वान पनि गरेको छ। 

राप्रपाले मकवानपुर सहित मुलुक भर हिन्दु राष्ट्रका पक्षधरहरु जम्मा गरि वृहत सभा गर्दै छ।  राप्रपाले हिन्दुराष्ट्रका लागि जनसंघर्ष गर्न विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गरिरहेको छ र  स्थानीय तहमा जनसंघर्षका लागि संगठन बनाउने काम पनि तिब्र बनाएको छ।  माघ ७ र ८ गते हेटौंडामा हुने हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण घरदैलो कार्यक्रममा केन्द्रिय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता रहने राप्रपा मकवानपुरले बताएको छ।   जनसंघर्षमा कुनै धर्म, पार्टीको विरोध नभई हिन्दु राष्ट्र पुनर्स्थापनासँगै देशमा रहेको विकृति अन्त्यका लागि हुने राप्रपाको भनाई छ।  धर्म परिवर्तनले राष्ट्रिय पहिचान मेटिन थालेको भन्दै जनसंघर्षबाट हिन्दु राष्ट्रको पुनस्थापना गरेरै छाड्ने पार्टीको लक्ष्य छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता