2026-10-23 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनसम्पर्क गर्न मन लाग्ने वित्तिकै आँफै खुल्ने अचम्मको कपडा !

यौनसम्पर्क गर्दा पुरुष र महिलाले आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि कपडा खोलिन्छ ।

तर, यो विज्ञान र प्रविधिको जमानामा वैज्ञानिकले अब यौन इच्छा जागृत हुँदा शरीरबाट आफै खुल्ने कपडा बनाएका छन् । चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसले मानिसमा यौन इच्छा जागृह भएको पत्ता लाग्छ ।

यो प्रविधिसँगै वैज्ञानिकहरुले यौनसम्पर्क गर्न मन लाग्ने वित्तिकै आँफै खुल्ने कपडा समेत तयार पारेका छन् । उक्त कपडा मानिसमा यौन इच्छा जागृत हुने बित्तिकै आफै गायब हुनेछ ।

यो अनौँठो पहिरन नेदरल्याण्ड्स र चीनको फेशन्, आर्ट तथा आर्किटेक्चर क्षेत्रमा काम गर्ने कम्पनी स्टुडियो रुसेगार्देले बनाएको हो ।

कम्पनीले यो अनौठो ड्रेस इंटिमेसी २.० नामबाट एक फैशल प्रोजेक्ट अन्तर्गत तयार गरेको हो । यो पारदर्शी हुने ड्रेसलाई इंटिमेसी व्हाइट तथा इंटिमेसी ब्ल्याक दुई प्रकारमा तयार गरिएको छ ।

यो ड्रेसले मुटुको धड्कनअनुसार काम गर्ने गर्दछ । सेक्सका विषयमा जब मुटु धड्कन थाल्छ तब बडीबाट कपडा कायम हुनेछ । यो अनौँठो ड्रेस बनाउन इलेक्ट्रोनिक वायरिङ तथा एलइडीको प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो ड्रेस कुनै पनि समारोहमा लगाउन सकिन्छ ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने