2026-09-03 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको विमानभित्रै यात्रुहरुबिच मुक्का हानाहान भएपछि…

माघ ८, काठमाडौं | अष्ट्रेलियाका रिको डेभिड आफ्नो विवाहको उत्सव मनाउनको लागि सिङ्गापुर जाँदै थिए । तर आफ्नै हर्कतका कारण उनी सिङ्गापुर जान नपाएर सिड्नी फिर्ता हुन पुगे ।

गोल्डकोस्टबाट सिङ्गापुरको लागि उडेको ‘स्कूट फ्लाइट टीआर ७’ नामको प्लेनमा उनीसँगै अन्य सयौँ यात्रुहरु थिए । रिको एकाएक उत्तेजित भएर प्लेनमा बसेका यात्रुहरुसँग झगडा गर्न थाले । उनले अन्य यात्रुहरुमाथि मुक्कासमेत प्रहार गरे । जहाजभित्र हुलदंगा मच्चियो । त्यहाँ बसेका अन्य यात्रुहरुले उनलाई नियन्त्रण गर्न खोजेका थिए । 

त्यति गर्दा पनि उनलाई नियन्त्रण गर्न मस्किल हुन थालेपछि बाध्य भएर पाइलटले प्लेनलाई सिड्नीमा इमर्जेन्सी ल्याण्डिङ गर्नुपरेको थियो ।

प्लेनमा बसेको केही समयपछि उनी यात्रुहरुसँग भड्किन थालेका थिए । यसक्रममा उनले लगाएका कपडासमेत च्यातिएका थिए, तर पनि उनी नियन्त्रणमा आउन सकेका थिएनन् । 

उनी यतिसम्म आक्राेशित भएका थिए कि, जहाजभित्रका अरु यात्रुहरुले नियन्त्रण गर्न लाग्दा पनि सकेका थिएनन् । छुट्याउन खोज्नेहरुलाई पनि चोटपटक लागेको थियो । 

प्लेनलाई सिड्नीमा अवतरण गराएपछि उनलाई त्यहाँका प्रहरीको जिम्मामा लगाइएको थियो । त्यसपछि उनलाई मेडिकल जाँचको लागि सिड्नीको सेन्ट जर्ज अस्पताल लगिएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट