२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा रेड लाइट एरिया तोक्नु आवश्यक भएको हो ?

१२ माघ २०७५, शनिबार १४:३९

सचिन्द्र श्रेष्ठ | हिजो-आज फेसबुक, ट्वीटर जहाँतहि सार्बजनिक बसमा एक जना युबकले हस्तमैथुन गरी महिलाको टाउकोमा बीर्य फालेको भिडियो अहिले निकै नै भाईरल भएको र आक्रोश पोखिएको देख्न सकिन्छ । यो बिषयमा हरेक ब्यक्तिको आ-आफ्नो धारणा प्रस्तुत गरिएको देख्न सहज सामाजिक सञ्जालमा पाइएको छ । भनौ भने त यो बिषयमा ठुला भनिएका राष्ट्रीय मिडियाहरु पनि समाचार र प्रहरी प्रशासनको चासोमा त्यों ब्यक्तिको खोज निति गरिएको पाइयो ।

बास्तबमा पहिले बुझ्नु पर्ने कुरा त किन अहिले बलात्कार, हत्या, सार्बजनिक स्थल, साधनमा यस्ता खालका अनैतिक क्रियाकलाप गरिन्छ र घटनाको उचित छानबिन हुदैन या गर्न खोजिदैन त्यों आम जनमानसमा चासो र चर्चाको बिषय बन्दै गईराखेको छ ।

यी कुराहरुलाई नियाल्दै जाँदा केहि समय पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको भनाई कता-कता सत्यता छ भनेर पनि भन्न सकिने ठाऊ छ जुन प्रकारको यो घटना हुनु या रेड लाइट एरिया जस्ता यौन अखडा बनाएर यौन हिंसा, बलात्कारको निरुत्साहित गर्नु पनि एक मान्न सकिन्छ । जसले मनोबैज्ञानिक, शारारिक असरमा प्रभाव पार्ने सक्ने अनुमान लगाउन सकिन्छ ।

रेड लाइट एरियाले यस्ता ब्यक्तिको मनोबल समेतलाई प्रभाव पर्नुका साथै घटना नदोहोरिनु पनि हो र यौनमा संलग्न ब्यक्तिको रोजगार सिर्जना हुनु हो । हामी र हाम्रो समाज अझै रूढ़िबादी सोच र चिन्तनको भुमरिमा यसरी फसेको छ की माथि जान कहिले सकिरहेको छैन ।

पश्चिमि मुलुकहरुमा सार्बजनिक स्थल होस् या बाहिर जहाँ तहि खुल्लम-खुल्ला यौन क्रियाकलाप होस् या अन्य क्रियाकलाप गरेको देख्न पाहिन्छ । ति देशहरूमा यौन ब्यबसाय फस्टाइरहेको छ, जसले गर्दा यस्ता घटनामा कमी र यौन धन्दाका कारण रोजगारी समेत मिलेको पाउंदछौ र राज्य उनिहरुको ब्यबसाय, स्वास्थ्य, शिक्षाको समेत ग्यारेंटि दिई रहेको हुन्छ र सहज यो ब्यबसाय अपनाउनुका साथै आर्थिकपार्जन समेत गरेका हुन्छन् ।

अहिले नेपालमा घटीरहेको यो खालको घटना एउटा उदाहरण हो अझ अरु पनि यस्ता घटना घटीरहने निश्चित छ जबसम्म राज्यले यौन बिषयलाई जटिल रूपमा नलिएर हल्का रुपमा लिएको हुन्छ, तबसम्म मानिसहरु यो भन्दा बढ़ी घटनाको शिकार हुनु पर्ने हुन्छ । त्यस्ता ब्यक्तिको मनोरंजनको साधन या सामाजिक सञ्जालमा चर्चा बटुलने माध्यम बनी रहेको बेला यसलाई कम आउन दिन के गर्ने बारे जानकार हुनु आवश्यक छ ।

रोकथाम र निराकरण गर्न सरकारले कारबाही दोषीलाई खोज्नु भन्दा पनि कसरी यो घटना हुन नदिने बारे सोच्नु जरुरी छ । बस, सार्बजनिक स्थल, मन्दिर, बसपार्क, मानिसहरुको भीड़-भाड़ स्थानमा क्यामेरा जडान गर्नु र यस्ता शिकारमा महिला मात्र नरहि बच्चा, किशोरी, पुरूष समेत हुने सम्भावना देखिने भएका कारण ऊनिहरुको सुरक्षाको प्रत्याभूति गर्न राज्यले ध्यान दिनु आवश्यक छ ।

अब सरकारले यौन धन्दालाई बैधानिकीकरण गरी रोजग़ार र यौन हिंसा समेतमा रोक हुने हुँदा यस तर्फ बेलैमा अध्ययन अनुसंधान गरेर आगामी दिनमा हुने घटनामा रोक लगाउन सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य