२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब ह्वाट्सएप, इन्स्टाग्राम र मेसेन्जर एउटै एपमा समायोजन गरिने

२०७५, १४ माघ सोमबार ०७:२०

माघ १४, काठमाडौं | अब मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप एकैठाउँमा जोडिने भएको  छ । यी तिनवटै संजाललाई एकैठाउमा जोड्ने योजना फेसबुकले बनाएको छ |

योजना अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले यी तीन एपमा एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।

योजना अनुसार यी तीनवटै एपलाई एउटै एपमा समायोजन गरिनेछ । जसले गर्दा एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह्वाट्सएपबाट कुनै मेसेन्जर प्रयोगकर्ता वा इन्स्टाग्राम प्रयोगलाई मेसेज पठाउन सकिनेछ ।

फेसबुकको यो योजना सबैभन्दा पहिले न्युयोर्क टाइम्सले सार्वजनिक गरेको थियो । यस योजनामा फेसबुकका संस्थापक मार्क जुकर्बर्गले चासो दिएको खबरमा उल्लेख गरिएको छ । तर यी तीनओटै एप कहिले समायोजन हुन्छ भन्नेबारे यकिन खबरमा उल्लेख गरिएको छैन ।

यी तीनओटै एपलाई समायोजन गर्नका लागि काम सुरु भैसकेको र सन २०२० सम्ममा फेसबुकले यी तीनैवटा एपलाई समायोजन गर्नसक्ने खबरमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह