२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिबुटीमा डुङ्गा दुर्घटना: ५२ जनाको मृत्यु, १३० जना वेपत्ता

२०७५, १७ माघ बिहीबार ११:३४

माघ १७, जिबुटी | आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । 

अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ । 

यसैबीच धेरै मानवीय क्षति हुने यस्ता घटना तत्काल नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय निकायहरुले क्षेत्रीय नेताहरुलाई आग्रह पनि गरेका छन् । 

उद्धारकर्ताहरुले घटनास्थल जिबुटीको उत्तरपूर्वी क्षेत्र ओबोकबाट शवहरु निकाल्ने क्रम चलिरहेको बताएका छन् । 

उनीहरुले खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि बताएका छन् । 

दुर्घटना भएको डुङ्गामा रहेका अधिकांश यात्रु इथियोपियाका नागरिक रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस