2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेली डान्सर बिनु शाक्यलाई कसले भन्यो ‘डबल पैसा दिन्छु भेटौं’ (भिडियो सहित)

माघ २१, काठमाडौं । पछिल्लो समयकी चर्चित बेली डान्सर बिनु शाक्यले आफ्ना फ्यानहरुसँगको केहि गोप्य कुरा सार्वजनिक गरेकी छिन् । आफ्नो आमा लक्ष्मी शाक्य र दिदि सुबिना शाक्यसँगको एक अन्तर्वार्तामा उनले फ्यानले नै हैरान बनाएको कुरा बताइन् । उनले आफूलाई भेट्नका लागी पैसाको अफर समेत गरेको बताउँछिन् । 

‘तपाई स्टेज कार्यक्रमको कति लिनुहुन्छ बरु त्यसको डबल दिन्छु तर एकपटक भेट्न चाहान्छु भनेर बारबार म्यासेज गरिरहने हुनुहुन्छ, उहाँलाई मैले पैसाको कुरा नगर्नुस् एकदिन भेट्छ् भनेकी छु’ बिनुले अन्तर्वार्तामा भनेकी छिन् । यस्तै आमा र दिदिले पनि उनका निकै रोचक पक्षहरु खोलेका छन् ।  बिनु पछिल्लो केहिसमय यता बेली डान्सरबाट परिचित छिन् । उनले अन्य आइटम गीत तथा र्साँस्कृतिक गीतहरुमा पनि नृत्य गर्छिन् । 

बिनुको परिवारसँग गरिएको रोचक कुराकानी भिडियोमामा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई