रामेछाप : सदरमुकाम मन्थलीमा चौथो राष्ट्रिय पुरुष भलिबल सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई दोस्रो सेमिफाइनल खेलमा नमूना दीप युवा क्लब, सैपु रामेछापले शान्तिदीप प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ र शान्ति दीप युवा प्रतियोगितामा प्रदेश १,२,३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र आयोजक जिल्ला खेलकुद विकास समिति रामेछाप रहेको रामेछाप सिभिल प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । तस्बिर सौजन्य/निरोज पौडेलकोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गण्डकीलाई जित्दै ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा नमूनादीप
प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै नमूना दीप युवा क्लब ,रामेछाप ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनलमा
प्रवेश गरेका हुन् ।
२५–२१, २५–९ र २५–२० को (३-०) सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको हो ।
युवा क्लब मन्थलीलाई २५–१८, २१–२५, २६–२४ र २५–१३ (३–१ को
सेट) को अन्तरमा पराजित गर्दै नमूना दीप फाइनल पुगेको हो। यो सँगै शनिबार फाइनलमा गण्डकी प्रदेश र नमूनादीपबीच उपाधिका लागी
प्रतिष्पर्धा हुने छ ।
क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सुदुरपश्चिम र रामेछाप जिल्लाका स्थानीय क्लब शान्तिदिप यूवा क्लब, नमूना दीप यूवा क्लब र
प्याराडाइज युथ क्लबले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति रामेछापका
अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए।
च्याम्पियनसिपमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले शिल्डसहित क्रमश : तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त
गर्ने छन्।
व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०/१० हजार नगद पाउने छन् । अघिल्लो संस्करणमा सुदूरपश्चिमले उपाधि हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार