2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समर लभकी नायिका हलमा पुग्दा दर्शकले गरे गाली, के गरेको यस्तो भन्दै झगडा ?(भिडियो)

माघ, काठमाडौं । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र समर लभ शनिबार पनि अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको छ । सुविन भट्टराईद्धारा लिखित चर्चित उपन्यास समर लभमा आधारीत यो चलचित्रका मुख्य कलाकार र निर्माण टिम शनिबार राजधानीका ठुला हल गोपिकृष्ण र अष्ट नारायणमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए । 

दिउँसो बालाजु बाइपासस्थित अष्ट नारायण हलमा पुग्दा दर्शकले नायक आशिष पिया र नायिका रेवती क्षेत्रीलाई सेल्फि खिच्नका लागी घेरेका थिए । उनीहरुले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया पनि बुझेका थिए । दुबै जनाले दर्शकको साथले आफूहरु खुसी रहेको बताए । यस्तै चलचित्रका निर्देशक मुस्कान ढकालले दुईदिनको बर्षातले केहि प्रभाव पारेपनि हलमा दर्शकको राम्रो उपस्थिती रहेको बताएका छन् । उनले पहिलो दिन पछिको ‘माउथ पब्लिसिटी’ले राम्रो काम गरेको बताएका छन् । 

हलमा पुग्दा दर्शकले नायिका रेवती क्षेत्रीलाई गाली समेत गरे । उनको भूमिकाको बिषयमा बोल्दै उनीप्रति दुखी मन गरेका थिए । हलमा केके भएको थियो तलको भिडियो रिपोर्ट हेर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई