2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलका आइफोन बिना ब्याज मासिक किस्तामा पाईने, मासिक कति तिर्नुपर्छ ?

फागुन ११, काठमाडौं | एप्पलले चिनियाँ आइफोन खरिदकर्ताहरुलाई बिना ब्याज फाइनान्समा आइफोनहरु उपलब्ध गराउने भएको छ । कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थिती बढाउनका लागि ब्याज नलिनेगरि फाइनान्समा नै आइफोनहरु किन्न सकिने योजना सार्वजनिक गरेको हो ।

कम्पनीले चीनको पेमेन्ट जायन्ट कम्पनी एन्ट फाइनान्सियल सर्भिसेज ग्रुपसहित विभिन्न स्थानिय बैंकहरुसँग इन्ट्र्रेष्ट फ्री फाइनान्सिंगको लागि सहकार्य गरेको छ । यस्तो किसिमको सहकार्य कम्पनीले चीनमा पहिलो पटक गरेको हो ।

चीनको आफ्नो आधिकारिक वेबसाइटमा एप्पलले नयाँ स्कीमको प्रबद्र्धन गरिरहेको छ, जहाँ ग्राहकहरुले केबल २७१ यूआन प्रत्येक महिना भुक्तानी गरेर आइफोन एक्सआर किन्न सक्नेछन भने ३६२ यूआन मासिकरुमा तिरेर आइफोन एक्सएस किन्न सक्नेछन् । त्यस्तै पुराना आइफोन मोडलहरु पनि सस्तो इन्स्टलमेन्टमा नै ग्राहकहरुले किन्न सक्नेछन् ।

यदि ग्राहकहरुले न्यूनतम ४,००० यूआन भन्दा बढि मूल्यको एप्पलका उत्पादनहरु खरिद गरेमा कम्पनीले बिना ब्याजको फाइनान्सको सुविधा दिनेछ, जून तीन महिना, ६ महिना, १२ र २४ महिनाको मासिक किस्तामा तिर्न सकिनेछ ।

एप्पलले चीनमा ह्वाबेई नामक एन्ट फाइनान्सियलको कन्ज्यूमर क्रेडिट सर्भिसमार्फत सो अफर गरिरहेको छ, जून ईकमर्श साइट अलिबाबासँग भुक्तानीका लागि जोडिएको छ । चीनका चार प्रमुख बैंकहरुले एप्पलका उत्पादनहरु इन्स्टलमेन्टमा उपलब्ध गराउनेछ जसमा न्यूनतम ३०० को खरिद गर्नुपर्ने हुन्छ । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई