2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘३३ किलो सुन छिर्ने एअरपोर्टबाट छोरी तिमीलाई २ पोका मिठाइ छिरेन’ – भिडियो

फागुन १४, काठमाडौँ | सरकारले गरेको कामको आलोचना सहित धमाधम गीतहरु सार्वजनिक भएका छन् । केहि दिन अघि पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ भाइरल भएको अवस्थामा त्यस्तै अर्को गीत सार्वजनिक भएको छ । 

यो गीत बैदेशिक रोजगारीमा जाने युवाहरुले नेपाल फर्कंदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भोग्नुपरेको पिडाको बिषयलाई चित्रित गरि तयार पारिएको छ । नेपाल एयरपोर्टको भन्सार कार्यलयमा ल्याइएको नयाँ नियमलाई लाखौं बैदेशिक रोजगारीमा रहेका युवाहरुले बिरोध गर्दै आएका छन् । 

यो गीतका गायक सुर्य खड्का आफैमा परदेशी हुन् । जापानमा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्काले सरकार सामु गुनासो पोखेर व्यंग्यात्मक शैलीमा गीत मार्फत भनेका छन् – 

“झोला खाली एयरपोर्ट मै गर्देशी  

के लगेर जान्छ घर परदेशी

गरीवको त दिनै फिरेन

३३ किलो सुन छिर्ने एयरपोर्टबाट 

छोरी तिमीलाई दुई पोका मिठाई छिरेन”


उनको गीतले सरकारले लिएको नीतिलाई भन्दा पनि एयरपोर्टभित्रको बेथितिलाई उजागर गर्न खोजेका छन् । कसैले ३३ किलो सुन छिराउन सक्ने अनि विदेशबाट आफ्नो देश धानिरहेको युवालाई स्वदेश फर्कंदा बिभिन्न पिडा दिने ? भन्ने उनको शब्दको सार बुझिन्छ । सुर्य थापाको स्वरमा रहेको प्रस्तुत गीतमा गीतकार शिव अखेलीको शब्द रचना रहेको छ भने गायक सुर्य खड्काले नै लय दिएका छन् । सुर्य थापाकै युटूवबाट सार्वजनिक भएको गीतको नाम ‘एअरपोर्ट काण्ड’ दिईएको छ ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई