२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैत्र २२ देखी बैशाख २ गतेसम्म गुल्मी महोत्सवमा हुने

१९ फाल्गुन २०७५, आईतवार १७:३२

लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | जिल्लाको पर्यटन बिकासमा टेवा पुर्याउन र गुल्मीमा उत्पादित बस्तुहरुको प्रचार प्रसार गर्न भन्दै महोत्सब गर्न लागिएको छ ।

चेम्बर अफ कर्मश गुल्मीले प्रथम गुल्मी सास्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेला २०७५ आयोजना गर्ने भएको छ ।  यहि चैत्र २२ गते देखी बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा गुल्मी जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन , गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रबद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने जानकारी दिनुभयो । 

गुल्मी जिल्ला कृषि, पर्यटन, धार्मिक स्थलहरुको जिल्ला  भएकाले यसको उचित प्रचार प्रसार नभएकाले यसको प्रचार प्रसारगरि जिल्लाको पर्यटन र धार्मिक धरोहरलाई प्रबद्र्धन गर्नका निम्ति महोत्सबले फाईदा पुग्ने माहासचिब कृष्ण भण्डारीले दाबी गर्नुभयो । महोत्सब सम्पन्न गर्नका निमित्त जिल्लाबासी सबैसंग समन्वय गरेर जाने भन्दै सहयोग गर्न गुल्मीबासी सबैलाई आग्रह समेत गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य