२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङको ग्यालेक्सी A50 र A30 बजारमा, यस्ता छन् विशेषता (मुल्यसहित)

२०७५, ७ चैत्र बिहीबार ०९:५६

चैत ७, काठमाण्डाै । सामसुङले हालै ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५० र ए ३० बजारमा ल्याएको छ ।

यी मोडलहरुमा अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि यु डिस्प्ले आदि विशेषता रहेका छन् ।

ग्यालेक्सी ए ५० को साइज ६.४ इञ्च तथा ४ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ भने नीलो र कालो दुइ रंगमा उपलब्ध छ । यसको बजार मूल्य ३३,४९० छ ।

त्यस्तै, ए ३० को साइज पनि ६.४ इञ्च नै छ भने रातो नीलो र कालो रंगमा उपलब्ध रहेका यी सेटको मूल्य २८,४९० तोकिएको छ । चैत २ गतेबाट बजारका उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा