२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

हावाहुरी पिडितलाई विद्यार्थीको सहयोग

२०७५, २८ चैत्र बिहीबार ०६:१०

चैत २८, जुम्ला । भिषण हावाहुरीबाट प्रभावीत बारा र पर्साका बालबालिकालाई राहत स्वरुप जुम्लाका विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । 

हुरी पिडित बालबालिकालाई शैक्षिक सामाग्री ब्यवस्थापन स्वरुप जुम्लाका विद्यार्थीले विभिन्न ब्यक्तिबाट संकलन गरेको नगद १७ हजार रकम राहत कोषमा पठाईदिएका हुन् । प्राज्ञीक विद्यार्थी परिषद नेपाल जुम्लाका नगर ईकाइ समिति सचिब सारदा पँछाईको नेतृत्वमा विद्यार्थीहरुले राहत संकलन गरेका थिए । 


‘थोपा थोपा मिलेर सागर बनेजस्तै देशभरबाट सबैले थोरै थोरै रकम सहयोग गरेमा बारा र पर्साका सबै बालबालिकालाई राहत पुग्छ’ सचिब सारदा पँछाईले भनिन्, ‘हामीले एक छाक नास्ताको रकम समेत बचाएर सहयोग गरेका छौ, यसले पक्कै पनि पिडित विद्यार्थीलाई सहयोग पुग्नेछ ।’ कुनै पनि प्राकृतिक विपत्तिमा सबैभन्दा बढि बालबालिका तथा विद्यार्थीहरु प्रभावित हुने भन्दै जुम्लाका विद्यार्थीले पठाएको राहत बारा र पर्साका विद्यार्थीकै हातमा पुग्ने उनले अपेक्षा गरीन् । हिमाल, पहाड, तँराई देशभर जँहा रहेपनि दुःखमा एक अर्कालाई सहयोग गर्नुपर्ने जुम्ली विद्यार्थीको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी