ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र म"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

घरवेटीले ट्याक्सको सट्टा घुष दिन खोजेपछि… (हेर्नुहोस् भिडियो)

१३ बैशाख २०७६, शुक्रबार ०५:४५

बैशाख १३, धनकुटा | समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले सर्ट मुभी(छोटो सिनेमा) निमाण गरेको छ । अनलाईनले "NO भ्रष्टाचार" शिर्षकमा सर्ट मुभी निमाण गरेको हो ।   

ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र मन्दिरा निरौलाको अभिनय रहेको छ भने बिष्णु बिक्रम निरौलाको सम्पादन रहेको छ ।

भ्रष्टाचार कहिल्यै गर्नु हुन्न, आफ्नो कर्तव्य र दायित्व प्रति सदैव अडिग रहनुपर्छ भन्ने बिषय कथामा समेटिएको छ ।

 हेर्नुहोस् भिडियो:-    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?