2026-10-23 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै घरमा काम गर्ने युवतीसँग यौन सम्पर्क गर्दा आइलाग्यो यस्तो आपत !

काठमाडौं । केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परेका छन् ।

भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो पनि अनौठो पाराले ।

भएको के रहेछ भने वीर्यस्खलनपछि जब उनीहरू छुट्टिन खोजे, त्यतिबेला ती पुरुषको लिङ्ग योनीमै अड्कियो । यसलाई बाहिर निकाल्न चिकित्सककै सहयोग लिनुपर्ने अवस्था आयो । चिकित्सकको सहयाेगपछि मात्रै उनीहरू अलग्गिन सके ।

आफ्नी घरेलु कामदारसँग होटेलमा यौन क्रियाकलाप गर्दै गरेका ती व्यापारी त्यसबेला नराम्ररी फसे जब उनको लिङ्ग ती कामदारको योनीमा अड्कियो । बाहिर झिक्ने लाख कोशिस गर्दा पनि सफल नभएपछि उनीहरूले बाध्य भएर होटलका कर्मचारी गुहारे । उनीहररूले समेत छुट्याउन नसकेपछि चिकित्सक बोलाउनु पर्ने अवस्था आयो र चिकित्सकले उनीहरूलाई अलग्याए ।

घटना केन्याको किटले सहरको ट्रान्स–नोजिया काउण्टीस्थित एउटा होटलमा भएको हो । होटेलको कोठामा बसेका एक जोडी चिच्याउन थालेपछि होटल कर्मचारीले प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी होटेलको कोठामा पुग्दा उनीहरू सेक्स गरिरहेको अवस्थामा थिए । त्यसपछि प्रहरीले चिकित्सकको टोलीलाई बोलायो र चिकित्सकले उनीहरुलाई अलग गरे ।

ती व्यापारी व्यवसायको सिलसिलामा किटले शहर आएका थिए । उनले अफ्नी श्रीमतिलाई घरमै छोडेर घरमा काम गर्ने कामदारलाई आफूसँग होटेलमा लिएर आएका थिए ।

व्यापारीकी श्रीमतिका अनुसार उनको घरमालिक्नीसँग पनि अफेयर रहेको छ । प्रहरीले व्यापारी र उनकी कामदारलाई पक्राउ गरेको छ । घटना सार्वजनिक भएपछि होटेल बाहिर भीड लागेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नु परेको जनाइएको छ ।

सेक्स गर्दा उनीहरुको गुप्ताङ्ग कसरीभित्र अड्कियो भन्नेबारेमा अहिलेसम्म खुल्न सकेको छैन । तर चिकित्सा विज्ञानले यसलाई ‘पीनिस क्याप्टिभस् सिचुएसन’ भनेको छ । यो एकदमै कम वा अपवादका रुपमा हुने गर्छ । ‘पीनिस क्याप्टिभस् सिचुएसन’ त्यति बेला सृजना हुन्छ जतिबेला योनिभित्र पसेपछि लिङ्ग झनै कडा भएर जान्छ ।

यस्तो बेला महिलाको योनिको मांसपेसी पनि कडा भएको हुन्छ र यसै कडापनका कारण लिंग योनिको मासंपेशीमा अड्किन्छ । यसो गर्दा लिङ्ग योनिबाट बाहिर आउन नसक्ने चिकित्सकहरू बताउँछन् ।

यस्तो अवस्था योनिको मासंपेशी शीथिल नहुँदासम्म र लिंगमा रक्त प्रवाह कम हुँदैन त्यति बेलासम्म लिंग योनिबाट बाहिर निस्कन पाउँदैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने