2026-09-08 03:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक भुवन प्यासीको लोक आधुनिक र र्याप मिसाउदै “खाँयो बरै भमराले फुलबारिको रस”

जेठ ११, ललितपुर । चर्चीत गायक भुवन प्यासी फरक शैलीको नयाँ गीत लिएर आउन लागेका छन् । गीत र भिडियो एकसाथ सावजनिक गर्ने गरि यतिवेला गीतको छायाकन सिद्धाएका छन्  ।

यतिवेला चर्चाको शिखरमा रहेकी मोडल जेविका कार्कीसहित मोडल तथा नायक गम्भीर विष्ट र आफु स्वयले अभिनय गरेको “हे बरै हे बरै…खाँयो बरै भमराले फुलबारिको रस, नजाऊ पर हेबरै नजिक आई बस ।।” बोलको गीत आफ्नै संगित र शब्द र लयमा लिएर आउन लागेका हुन् ।

विशेषगरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै “हे बरै हे बरै…खाँयो बरै भमराले फुलबारीको रस” को गीत ल्याएको बताए ।

ललिपुरको गोदाबरी गार्डेन परिसरमा चर्चीत निर्देशक शिव विकले भिडियोलाई निर्देशन गरेका छन् ।

आरजे डिजेको र्याप समेत मिसाए आफुले एकपटक एकसाथ गीतमा युवादेखि बुद्धासम्मको मन जित्ने दावी पनि गरे । उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् ।

“माहोल लोक डान्सीङ्ग मन पराउनेको छ, अनि म चुप लागेर बस्न मन लागेन् उनले भने पहिलो पटक लोक भाकाको गित ल्याए ।”

निकै लोकप्रिय धुनबाट गीत सुरु गर्दै विच–विच प्रस्तुत गर्दै र्यापले समेत यो लोक गीतलाई राम्रो चर्चा दिलाउने उनको भनाई छ ।

अर्जुन तिवारीले छायाकंन रहेको भिडियोमा अर्की मोडल प्रकुती लामिछाने र स्वय आरजे डिजेले पनि अभिनय गरेका छन् । झण्डै ५ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको भिडियो केहि दिनमा भव्य कार्यक्रमसहित सार्वजनिक गर्ने उनले बताए ।

प्यारीका यसअघि ए काली, ट्राफिक जाम, माईली निकै चर्चाका शिखरमा पुगेका गीत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ