२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदुरपश्चिमको संस्कृति झल्काउँने बैतडो (भिडियो सहित)

२०७६, २२ जेष्ठ बुधबार १३:३७

जेठ २२, काठमाडौं । हुन त सुदुरपश्चिम आफैंमा कलाको धनी प्रदेशको रुपमा चिनिन्छ । यस प्रदेशका हरेक श्रृजना मौलिक लाग्छन् । देशले धेरै कलाकारहरु सुदुरपश्चिम बाट नै पाएको छ । यस्तै एक प्रतिभा हुन् केशवराज भट्ट । उनको प्रतिभा समेटिएको अर्को मौलिक कोशेली बैतडो हालै सार्वजनिक भएको छ ।

सुदुरपश्चिमकै भाषा तथा संस्कृतिलाई प्राथमिकता दिएर अहिलेको युवा पिंढीको मनोभावनालाई समेत समेटिएको गीत बैतडोमा शब्द तथा संगीत राजेश ठगुन्नाको रहेको छ भने जीवन बडुको स्वर तथा संगीत संयोजन रहेको छ । यस गीतमा चर्चित गायिका पुष्पा बोहोराको महिला स्वर सुन्न सकिन्छ ।


के्वराज भट्ट र सिता राईलाई फिचर्ड गरिएको उक्त गीतको भिडियोको निर्देशन समेत केशवराज ठगुन्नाले नै गरेको छन् । अमन् बडुको टिमले छायाङ्कन् गरेको उक्त गितको भिडियो अमन् बडुले नै सम्पादन् गरेका छन् ।

बाकि यो भिडियोमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना