२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रावलको “निष्टुरिका झल्का” ठाँडि भाका (भिडियो हेर्नुहोस)

२२ जेष्ठ २०७६, बुधबार १३:४१

कमल रावल | जेठ २२, मुम्बई | नव गायक लक्ष्मण अबिनास रावलको लय तथा शब्दमा रहेको ठाँडि भाका गित “निष्टुरिका झल्का” युटुबमा सार्वजनिक भएको छ । 

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु खिमाडा घर भएको रावलको गित कैलालि जिल्लाको गोदावरि र खानी डाडा क्षेत्रमा छायाकंन गरिएपछि कर्णाली अडियो भिडियो रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली र युटुबमा बुढा म्युजिक युटुब च्यानलबाट सार्वजनिक भएको हो । गितमा स्वर संञ्चारकर्मि तथा लोक देउडा गायक पवन भण्डारी, निर्देशन सुनिल सागरको छ भने कलाकार मोडेलको रुपमा दिपक रिमाल र दिब्या जोशि रहेका छन । 

सो गितका अडियो र भिडियो रेकर्ड सहित अन्तिम सम्पादनको काम तितेश बैगरले गरेका हुन । माया प्रितीमा समर्पित ठाँडीभाका भएकाले बजार निकै चर्चा पाउने गितका लेखक रावलले बताएका छन । सुदुरश्चिको देउडा ठाँटी भाकालाई जोगाउन आफु लागि परेकाले अब छिट्टै दोस्रो कोसेलिको रुपमा “अछाम जाउ पन” देउडा गित आम स्रोता माझ ल्याएर जानकारी दिनु भएको छ । 

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य