२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङ्गल नगरपालिका ९ देउलेकोट मा जीप दुर्घटना

२०७६, २९ जेष्ठ बुधबार ०५:५४

 सुनिल कुँवर जेठ २९,काठमाडौँ | बझांगको बुङ्गल नगरपालिका वडा नं  ९ देउलिकोट निमिलीमा आज बिहान ९ बजेर ३० मिनेटमा बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट  तर्फ जादै गरेको से  १ ज ५९९  यात्रु बाहक जीप दुर्घटना हुदा दुई जना यात्रु सामान्य घाइते भएको प्रारम्भिक जानकारी आएको छ |( जानकारी आउन बाकी )

साघुरो बाटोको कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान

आज बिहान बुंगल नगरपालिका देउलेकोटमा भएको जीप दुर्घटनामा  चालक लक्ष्मण धामी गम्भीर घाईते भएका छन् भने अन्य तिन जना जीपका साहु कर्ण धामी  ,देउलीकोट स्वास्थ्य चौकीका सि. अहे व नरेस बोहरा र जीपका सहचालक हरिस धामी सामान्य  घाइते रहेको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी प्रमुख जनक धामीले जानकारी दिएका छन् | जीप सडकबाट लगभग  आठ मिटर जति तल खसेको र साघुरो कच्चीबाटोको कारण  घुम्तीमा मोड्दाखेरि खसेको हुनसक्ने प्रहरीको अनुमान छ | चालक ,साहु र देउलीकोट स्वास्थ्य चैकिका सी .अहे व लाइ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको छ | सहचालक भने सकुसल रहेको जानकारी उनले दिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम