2026-09-03 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

साघुरो बाटोको कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान

सुनिल कुँवर | जेठ २९, काठमाडौँ | बझाङको बुंगल नगरपालिका देउलेकोटमा जीप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान भएको उक्त घटनामा जीप चालक लक्ष्मण धामी गम्भीर घाईते भएका हुन् । 

उक्त घटनामा तीन जना जीप मालिक कर्ण धामी, देउलीकोट स्वास्थ्य चौकीका अहेव नरेस बोहरा र जीपका सहचालक हरिस धामी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी प्रमुख जनक धामीले जानकारी दिएका छन् ।

जीप सडकबाट करिव आठ मिटर तल खसेको र साघुरो कच्ची बाटो भएको कारण घुम्तीमा मोड्ने क्रममा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । चालक, जीप मालिक र देउलीकोट स्वास्थ्य चैकिका अहेवलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाइएको छ । सहचालक भने सकुसल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट