असार १,कैलाली | कैलालीको जानकी गाउँपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १,कैलाली | कैलालीको जानकी गाउँपा"/>

खोज

2026-09-13 08:06 PM
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • वैदेशिक रोजगार
  • स्वास्थ्य
  • राजनीति
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
Pin
जिल्ला समाचार

कोशी प्रदेश

  • भोजपुर
  • धनकुटा
  • इलाम
  • झापा
  • खोटाङ
  • मोरङ
  • ओखलढुङ्गा
  • पाँचथर
  • सङ्खुवासभा
  • सोलुखुम्बु
  • सुनसरी
  • ताप्लेजुङ
  • तेह्रथुम
  • उदयपुर

मधेस प्रदेश

  • पर्सा
  • बारा
  • रौतहट
  • सर्लाही
  • धनुषा
  • सिराहा
  • महोत्तरी
  • सप्तरी

बागमती प्रदेश

  • सिन्धुली
  • रामेछाप
  • दोलखा
  • भक्तपुर
  • धादिङ
  • काठमाडौँ
  • काभ्रेपलान्चोक
  • ललितपुर
  • नुवाकोट
  • रसुवा
  • सिन्धुपाल्चोक
  • चितवन
  • मकवानपुर

गण्डकी प्रदेश

  • बागलुङ
  • गोरखा
  • कास्की
  • लमजुङ
  • मनाङ
  • मुस्ताङ
  • म्याग्दी
  • नवलपुर
  • पर्वत
  • स्याङग्जा
  • तनहुँ

लुम्बिनी प्रदेश

  • कपिलवस्तु
  • परासी
  • रुपन्देही
  • अर्घाखाँची
  • गुल्मी
  • पाल्पा
  • दाङ
  • प्युठान
  • रोल्पा
  • पूर्वी रूकुम
  • बाँके
  • बर्दिया

कर्णाली प्रदेश

  • पश्चिमी रूकुम
  • सल्यान
  • डोल्पा
  • हुम्ला
  • जुम्ला
  • कालिकोट
  • मुगु
  • सुर्खेत
  • दैलेख
  • जाजरकोट

सुदूरपश्चिम प्रदेश

  • कैलाली
  • अछाम
  • डोटी
  • बझाङ
  • बाजुरा
  • कंचनपुर
  • डडेलधुरा
  • बैतडी
  • दार्चुला
Latest Post Thumbnailसुनसरी घटनाLatest Post ThumbnailराससLatest Post Thumbnailरास्वपाLatest Post Thumbnailराजाबादी आन्दोलनLatest Post Thumbnailदुर्गा प्रसाईंLatest Post ThumbnailEnglishLatest Post Thumbnailरवि लामिछानेLatest Post ThumbnailसुनचाँदीLatest Post ThumbnailNPL
कैलाली - KLL

स्यानेटरी प्याड बनाउने तालीम

साझासवाल साझासवाल
2019-06-16

असार १,कैलाली | कैलालीको जानकी गाउँपालिकाले महिलालाई स्यानेटरी प्याड बनाउने तालीम दिएको छ । महीनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचतमा सहयोग होस् भनी तालीम दिएको गाउँपालिकाले जनाएको छ ।
“महिलाहरु आफैँले स्यानेटरी प्याड बनाएमा खर्च बचत हुन्छ । ग्रामीण महिलाले खर्चिलो प्याड प्रयोग गर्न सकेका छैनन्”,गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले भन्नुभयो, “महीनावारीमा सरसफाइसँगै महिलालाई आवश्यक पर्ने प्याड बनाउन सिकाउने उद्देश्यले यो तालीम दिइएको हो ।”
महिलाले महीनावारीको समयमा प्रयोग हुने लुगाफाटाको प्रयोगबाट विभिन्न सङ्क्रमण हुने गर्दछ । जसले महिलाको स्वास्थ्यमा असर गर्छ । विपन्न तथा सिमान्तकृत महिलाले प्याड खरीद गरेर प्रयोग गर्न सक्दैनन् । गाउँपालिकाका उपाध्यक्ष उमा महतोले भन्नुभयो, “हामीले स्वस्थ र सफा प्याड आफैँ बनाई आफू र परिवारको स्वास्थ्यका लागि यस्ता खाले कार्यक्रम ल्याएका हौँ ।”उपाध्यक्ष महतोले स्यानेटरी प्याड बनाउने व्यवसाय गर्न चाहने महिलालाई गाउँपालिकाले सहयोगसमेत गर्ने बताउनुभयो ।
“महीनावारीको समयमा महिलाले आफूलाई आवश्यक पर्ने प्याड घरमै तयार गरी प्रयोग गर्ने बानीको विकास गर्ने पहिलो उद्देश्य हो”,उपाध्यक्ष महतोले भन्नुभयो, “आगामी दिनमा व्यवसायी र उत्पादनमूलक कार्यक्रममा लगानी गर्छौँ ।”
स्थानीयवासी हिमा महतेले आफूले सिकेपछि गाउँका अन्य महिलालाई समेत सिकाउने बताउनुभयो । “हामीले आफ्नो सरसफाइमा समेत ख्याल गरेका रहेनछौँ, तालीममा प्याड बनाउन सिक्नुका साथै सरसफाइबारे पनि ज्ञान पाएका छौँ”, हिमाले भन्नुभयो, “एकपटक प्रयोग गरेको प्याड धोएर फेरि प्रयोग गर्न मिल्नेरहेछ, यसले आर्थिक बचतसमेत हुने भएको छ ।” तालीम नौ दिनसम्म चल्ने, तालीममा १४० महिला सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

हाईड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण

हाईड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण

मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु

मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु

गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु

गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु

पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ

पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ

‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै

‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै

इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन

इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन

लोकप्रिय समाचार

  • मुख्य पृष्ठ
  • राजनीति
  • प्रदेश समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
  • जिल्ला समाचार

    कोशी प्रदेश

    • भोजपुर
    • धनकुटा
    • इलाम
    • झापा
    • खोटाङ
    • मोरङ
    • ओखलढुङ्गा
    • पाँचथर
    • सङ्खुवासभा
    • सोलुखुम्बु
    • सुनसरी
    • ताप्लेजुङ
    • तेह्रथुम
    • उदयपुर

    मधेस प्रदेश

    • पर्सा
    • बारा
    • रौतहट
    • सर्लाही
    • धनुषा
    • सिराहा
    • महोत्तरी
    • सप्तरी

    बागमती प्रदेश

    • सिन्धुली
    • रामेछाप
    • दोलखा
    • भक्तपुर
    • धादिङ
    • काठमाडौँ
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • चितवन
    • मकवानपुर

    गण्डकी प्रदेश

    • बागलुङ
    • गोरखा
    • कास्की
    • लमजुङ
    • मनाङ
    • मुस्ताङ
    • म्याग्दी
    • नवलपुर
    • पर्वत
    • स्याङग्जा
    • तनहुँ

    लुम्बिनी प्रदेश

    • कपिलवस्तु
    • परासी
    • रुपन्देही
    • अर्घाखाँची
    • गुल्मी
    • पाल्पा
    • दाङ
    • प्युठान
    • रोल्पा
    • पूर्वी रूकुम
    • बाँके
    • बर्दिया

    कर्णाली प्रदेश

    • पश्चिमी रूकुम
    • सल्यान
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सुर्खेत
    • दैलेख
    • जाजरकोट

    सुदूरपश्चिम प्रदेश

    • कैलाली
    • अछाम
    • डोटी
    • बझाङ
    • बाजुरा
    • कंचनपुर
    • डडेलधुरा
    • बैतडी
    • दार्चुला
Preeti to Unicode
मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले

साझा सवाल मिडिया प्रा.लि.
Sajha Sawal Media Pvt. Ltd.
सूचना विभाग द. न. : २४२२/०७७-७८
DOI Reg No: 2422/077-78
सम्पादक: गोमा पण्डित
Editor: Goma Pandit

Get in Touch

location_on Baluwatar, Kathmandu, Nepal
call (977)- 01-4512988
mode_comment [email protected]

Quick Links

Homepage
National
Business
Entertainment
Sports
World
Blogs & Opinions

Information

Privacy Policy
Advertise
About Us
Our Team
Contact Us
Terms and Conditions
Preeti to Unicode

Connect with us


© 2016, All Rights Reserved. Sajhasabal.com is registered under Department of Information(DOI).
Powered By: