२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मधुवन नगरपालिकाको बजेट ७३ करोड, ‘एक वडा एक प्राविधिक शिक्षा’

२०७६, १० असार मंगलवार १६:०६

असार १०, राजापुर (रासस) | बर्दियाको मधुवन नगरपालिकाले बजेटमा ‘एक वडा एक प्राविधिक शिक्षा’को नीतिलाई प्राथमिकता दिएको छ । पाँचौं नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७६/७७ बजेटमा नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य केन्द्र स्थापना गर्ने उल्लेख छ । 

बजेटमा व्यवस्थित पशुपालन गर्ने, उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था, कृषि पेशालाई निर्वाहमुखी प्रणालीबाट व्यावसायिकरणतर्फ रुपान्तरण गर्न युवा लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नगरपालिकालाई पर्यटकीयस्थल, होमस्टे, जैविक मार्ग, कोठियाघाट पुल, भगरैया ताल, तारा ताललगायत क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ । 

मधुवन नगरपालिकाले आगामी आवका लागि रु ७३ करोड चार लाख ४९ हजारको बजेट प्रस्तुत गरेको छ । पूँजीगत  खर्चतर्फ रु १९ करोड ६५ लाख तथा चालू खर्चतर्फ रु ११ करोड आठ लाख बजेट विनियोजन गरिएको छ । सशर्त अनुदानतर्फ रु २० करोड २१ लाख, समपुरक अनुदानतर्फ रु छ करोड तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि रु १२ करोड छट्टयाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस