2026-09-03 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलम्पिकमा भीडभाड कम गर्न एयर्पोर्टबाटै उड्ने ट्याक्सीमार्फत खेल मैदान पुर्याउने तयारी

असार १५, काठमाडौँ (एजेन्सी) | पेरिसस्थित फ्रान्सेली सरकारले २०२४ मा हुने ओलम्पिक खेलहरूको लागि तयारी सुरु गरेको छ । पेरिस प्रशासनले सडकमा बाक्लो ट्राफिक नियन्त्रण र स्टेडियमको सुरक्षाको लागि योजना बनाउने काम सुरु गरेको हो । अधिकारिहरुको अनुसार, ओलम्पिकको समयमा त्यहाँ पेरिसको सडकमा धेरै भीड हुने हुँदा त्यसलाई नियन्त्रण गर्न उड्ने ट्याक्सीको सहायता लिने योजना बनाइएको हो । योजना अनुसार विदेशबाट आउने पर्यटकहरूलाई बिमानस्थलबाटै प्रत्यक्ष खेलकुदको क्षेत्रसम्म उड्ने ट्याक्सीको मद्धतले ढुवानी गरिनेछ ।

अहिले, साधारण रुपमा पेरिसको बिमानस्थल चार्ल्स डे गले एयरपोर्टबाट बस वा रेलबाट शहरको मुख्य भागमा पुग्न एक घण्टा लाग्छ । यदि एयरबस, एरपोरेटस डे पेरिस (एडीपी) कम्पनी र स्थानीय ट्राफिक एडमिनिस्ट्रेशन RATP को योजना सफल भएमा ट्याक्सी मार्फत यात्रीहरु ओसार्ने काम सुरु गरिनेछ ।

यसहप्ता पेरिस स्थित एक एयर शो मार्फत एयरबस र यसको ठाडो उडान र अवतरण (VTOL)मेसिनहरू सार्वजनिक गरियो । पेरिसको आकासमा सफलतापूर्वक एकपटक परीक्षण भएपछि तिनीहरू चाँडै यात्रुहरूको लागि परीक्षण गरिनेछ । एडीपी कम्पनीको कार्यकारी निर्देशक एडवर्ड आर्के्राइटको अनुसार, आगामी ५ देखि १० वर्षमा विश्वको जनशंख्या तीब्र बढ्नेछ । यस अवस्थामा, यात्रुहरुले आफ्नो सेवाको लागि उड्उने ट्याक्सी उपभोग गर्न सक्नेछन् । 

यस्तो ट्याक्सी अवतरण गर्नको लागि ADP कम्पनीलाई एक वर्षको समय दिईएको छ । साथै, १८ महिनामा आधारभूत संरचनाको लागि लगानी गर्न थप योजना बनाइएको छ, ताकि १० वायु-वातावरण अकूलल हुने विमान पेरिस क्षेत्रमा हवाई ट्याक्सीको रुपमा काम गरुन । सुरुमा यस परियोजनामा १ करोड यूरो लगानी गरिनेछ । प्रशासनले हरेक पर्यटकहरूलाई हरेक छ मिनेटमा उड्ने ट्याक्सी सुविधा प्रदान गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट