2026-09-03 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१.५ सेन्टिमिटर अग्लो विश्वकप ट्रफी, पाकिस्तानलाई दिन आग्रह

असार १९, काठमाडौँ | भारतको कर्नाटकका एक सुनार नागराज रेवान्करले विश्वकपको मिनिएचर ट्रफी बनाएका छन् । जसको लम्बाई १.५ सेमी र तौल ०.४९ ग्राम मात्र छ । नागराजले बुधवार उक्त ट्रफीलाई सार्वजनिक गरेका थिए । विश्वकप लन्डनमा जारी छ । भारत सेमीफाइनलमा पुगिसकेको छ । नागराजले भने कि ‘मैले यो ट्रफी टीम इन्डियालाई सपोर्ट गर्नको लागि बनाएको हुँ । 

एउटा औलामा राख्न सकिन्छ 

ट्रफी यति सानो छ कि हातको एउटा औंलामा मज्जाले राख्न सकिन्छ । यदी जमीनमा झर्यो भने सिधा आँखाले एकै पटकमा यो ट्रफी खोज्न मुस्किल हुन्छ ।

ट्रफी सार्वजनिक भएपछी यसले सामाजिक संजालमा निकै स्थान पाएको छ । सामाजिक संजालमा यसको निकै तारीफ भईरहेको छ । एक प्रयोगकर्ताले यो ट्रफी देखेपछि प्रतिक्रिया दिएका छन् कि ‘यसलाई पाकिस्तान पठाउनुपर्छ ।’ उनको प्रतिक्रियालाई पछ्याउदै कयौंले यो ट्रफी पाकिस्तानलाईनै दिनुपर्ने प्रतिक्रिया दिएका छन् । 

अर्का एक जनाले लेखेका छन् कि ‘यो ट्रफी अफगानिस्तानलाई दिनुपर्छ ।’ अर्को एक जनाले प्रतिक्रिया दिएका छन् कि “निकै राम्रो रचना।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट