2026-09-19 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्लाइनमा पोर्न सामाग्रीहरु हेर्नु विश्वकै लागि खतरा !

एजेन्सी  | विश्वभरि अनलाइनमा हुने पोनोग्राफीको स्टि्रमिङ्गका कारण देश बेल्जियमले उत्सर्जन गर्ने बराबरको कार्बन डाइअक्साइड ग्यासको उत्सर्जन हुने गरेको पाइएको छ | अनलाइनमा पोर्न सामाग्रीहरु हेर्नु पृथ्वीको लागि ठूलो खतरा बनेको छ । 

एउटा अन्तराष्टिय अध्ययनले सार्वजनिक गरेको प्रोजेक्ट अनुसार बेल्जियमले जति मात्रामा कार्बन डाइअक्साइड उत्पादन गर्दछ, विश्वभर हुने पोनोग्राफी स्ट्रिमिङ्गबाट पनि त्यति नै मात्रामा पोनोग्राफीको उत्सर्जन हुने गरेको छ |

यो वर्षको सुरुवातमा अन्तराष्टिय अध्ययनले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व कार्वन उत्सर्जनको ४ प्रतिशत हिस्सा डिजिटल टेक्नोलोजीले ओगटेको जनाएको थियो । यो दर सन् २०२५ सम्ममा वृद्धि भई ८ प्रतिशत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई