2026-09-19 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन भिडियो हेर्दा कार्बन उत्सर्जन सावधानी अप्नाउनुहोस

एजेन्सी | अनलाइन भिडियोका कारण कार्बन उत्सर्जनहुने गरेको पाइएको छ | अन्तराष्टिय अध्यन अनुसार मानिसले अनलाइन भिडियो हेर्दा कार्बन उत्सर्जन हुने पाइएको हो | पछिल्लो पटक थिंक ट्याङ्कले अनलाइन भिडियोका कारण हुने कार्बन उत्सर्जनको प्रक्षेपण गरेको छ ।

यसका लागि शोधकर्ताहरुले फोन तथा टेलिभिजनदेखि अन्य खाले डिजिटल डिभाइससम्म भिडियो डाटा पुर्‍याउन खर्च हुने बिजुलीको परिमाणको आँकलन गरेका थिए र त्यस  पश्चात् कूल उत्सर्जन अनुमान गर्नका लागि विद्युत उत्पादनबाट हुने कार्बन उत्सर्जनको विश्वव्यापी औसत निकालेका थिए | 

उक्त अनुसन्धान अनुसार हरेक बर्ष डिजिटल प्रविधिका कारण विश्वमा ऊर्जाको खपतमा वार्षिक ९ प्रतिशतले वृद्धि भैरहेको छ र विश्वमा हुने डाटा फ्लोको ६० प्रशित अनलाइन भिडियोमार्फत आउँदछ ।

 हाई क्वालिटी भिडियोका कारण कार्बन उत्सर्जनमा झनै बढोत्तरी हुनेगरेको पाइएको छ त्यस्तै न्ययनभि क्तबमष्ब जस्ता गेम स्टि्रमिङ्ग सर्भिसले पनि कार्बन उत्सर्जनको अवस्थालाई झनै खराब बनाउने खतरा छ | 

यस्तो समस्यालाई समाधान गर्नकालागी अर्थात द शिफ्ट प्रोजेक्टले कार्बन उत्सर्जन कम गर्नका लागि अन्तराष्टिय  अध्यन कर्ताहरुले केही सुझाव पनि दिएका छन् | यसका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको अनलाइन भिडियोहरुको अटो प्लेलाई बन्द गर्नु हो । साथै आवश्यकता पर्दा मात्रै एचडी क्वालिटीमा भिडियो खोल्न अनुरोध गरिएको छ | 

अहिले केही डिभाइसहरु यस्ता छन् कि जसमा मानिसको आवश्यकताभन्दा पनि हाई रिजोलुसन डिस्प्ले हुन्छ । त्यसैले आवश्यकता पर्दा मात्रै उच्च रिजोलुसनमा भिडियो स्टि्रमिङ्ग गर्ने गर्नुपर्दछ ।

अन्तराष्टिय अध्यन कर्ताहरु भन्छन्, ‘जलवायु परिवर्तन तथा पृथ्वीको सीमालाई हेरेर पोर्न, टेलिमेडिसिन, नेटफि्लक्स तथा इमेलको पक्ष विपक्षमा बाँडिन खोजेको होइन । तर अनावश्यक चिजहरुको अधिक प्रयोगलाई कम गरेर अन्य आवश्यक चिजहरुलाई कसरी बचाउने भन्ने चुनौति चाहिँ हाम्रो सामु अवश्य रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई