एजेन्सी | स्कटल्याण्डको बाराद्वीपस्थित एयरपोर्ट यस्तो छ जहाँ कुनै रनवे छैन | उत्तर एटलान्टिक महासागरको तटमा रहेको यो दुनियाँको पहिलो यस्तो हवाई अड्डा हो | समुद्री किनारामा अवस्थित संसारको एक्लो एयरपोर्ट हो । जहाँ समुद्री किनारामा नै विमान अवतरण गरिन्छन र ठूलो छाल आएका बेला विमान अवतरण गर्न दिइँदैन |
बात्रै ल्याण्ड गर्छन् | यहाँ दैनिक स्कटिश एयरलाइनका दुई विमान पुग्छन् । यहाँ विमान बालुवामा नै ल्याण्ड गर्छ । आँधी आउँदा अवतरणको समय परिवर्तन गरिन्छ ।
समुद्री किनारामा एउटा सानो भवन बनाइएको छ |