२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको ४ महिनापछी Windows 7 को सम्पूर्ण सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

२०७६, १९ श्रावण आईतवार ०५:०१

साउन १९, काठमाडौँ | सफ्टवेयर जाएन्ट माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमको (Windows 7) को सपोर्टबाट हात झिक्ने भएको छ । माइक्रोसफ्ट सपोर्ट पेजमार्फत उसले विन्डोज सेभेन अपरेटिङ सिस्टमको सम्पूर्ण सेवा आगामी बर्षदेखि बन्द गर्ने जनाएको छ ।

माइक्रोसफ्टले जनवरी १४, २०२० देखि विन्डोज अपरेटिङ सिस्टमको (Windows 7) सपोर्ट नदिने घोषणा गरिसकेको छ । विन्डोज ८ पछीको सिस्टमलाई भने विन्डोजले सपोर्ट दिने छ ।


विन्डोजले आफ्नो विन्डोज सेभेनको सपोर्टमा १० बर्ष व्यतित गरेको जानकारी दिंदै आगामी जनवरी १४ देखि सपोर्ट बन्द गर्ने आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ । माइक्रोसफ्टले सपोर्ट नदिए पनि कम्प्युटर चल्नेछ तर त्यसमा कुनै समस्या आए माइक्रोसफ्टले कुनै सहयोग गर्दैन । यस अघि विन्डोज एक्सपीको सपोर्ट बन्द गरेको माइक्रोसफ्टले आफ्नो सपोर्टसँगै विन्डोज सेभेन अन्तरगत कुनै पनि प्रावधिक समस्या, सफ्टवेयर अपडेट, सुरक्षा सम्बन्धि अपडेट दिनेछैन । 

विन्डोजले सपोर्ट नदिए लगत्तै त्यस्ता सफ्टवेयरमा भाइरस, मालवेयर र अन्य समस्या आउन सक्छ । उसले अब विन्डोज सेभेन छाडेर विन्डोज १० चलाउन सुरु गर्न समेत सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु