2026-07-06 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलालाई तीज बिशेष उपचार प्याकेज

2019-08-18

भदौ १,काठमाडौं । काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा महिलाको होलबडी चेक अपमा विशेष छुट दिने भएको छ । ‘तीज स्पेशल वुमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

परिवारको स्वास्थ्यका लागि महिलाको स्वास्थ्य महत्वपूर्ण भएको हुँदा तीजको अवसरमा महिलाहरुको स्वास्थ्यमा पनि ध्यान जाओस् भन्ने उदेश्यका साथ होलबडी चेकअपमा ५० प्रतिशत छुट ल्याएको अस्पतालले जनाएको छ ।

यो छुट भदौ १ देखि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । स्पेशल छुटमा सुगर, सीबीसी,युरिन, ईसीजी, छातीको एक्सरे, स्त्री रोग, दाँतलगायत झण्डै २० प्रकारका भन्दा धेरै थरीका स्वास्थ्य परीक्षण गर्न पाइनेछ । अन्य समयमा १० हजार ५ सय रुपैयाँमा लाग्ने होलवडी चेकअपमा ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा भने ५ हजार २ सय ५० रुपैयाँमा सेवा लिन सकिने छ ।

यसैबीच ह्याम्स अस्पतालले रुपटप हेलिप्याट सहित एयर एम्बुलेन्स सेवा समेत शुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर अस्पतालको छतमा निर्मित हेलिप्याडमा एयर एम्बुलेन्स सेवा थालिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने