२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सालिकराम आत्महत्याको मुख्य कारण एक ‘गोप्य सामग्री’ !

२०७६, ४ भाद्र बुधबार ०३:५१

भदौ ४, काठमाडौँ | पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको बिषयमा बिभिन्न अड्कलबाजी गरिएका छन् । यसैबीच मृतक पुडासैनीले अस्मिता कार्कीलाई आत्महत्या अघि लेखेको केहि फेसबुक म्यासेजले घटनालाई थप रहस्यमय बनाएको छ । 

घटनाको ६ दिनदेखि चितवनमा अनुसन्धान तथा सोधपुछ जारी रहेको अवस्थामा सालिकले किन आत्महत्या गरे भन्ने बिषयमा फरक खालका टिका-टिप्पणीहरु भईरहेको छ । मर्नु अघि भएको बिभिन्न घटनाले पुडासैनीलाई आत्महत्याको बाटोसम्म डोर्याएको प्रारम्भिक अनुमान छ । त्यसको प्रमाण स्वरूप केहि फेसबुक म्यासेजहरु सामाजिक संजालमा भेटिएका छन् । जुन पुडासैनीकि श्रीमती सम्झना, अस्मिता कार्की, पुडासैनीले बहिनि सम्बोधन गरेका पात्र र पुडासैनी आफै रहेका छन् । 

सार्वजनिक भएका फेसबुक म्यासेन्जरका स्क्रिनसट अस्मिता कार्की मार्फत सार्वजनिक भएको बुझिएको छ । जस मध्ये कतिपय म्यासेज न्युज २४ ले सार्वजनिक गरिसकेको छ । त्यसमध्ये एक म्यासेजमा एउटा त्यस्तो अवस्था छ जसमा पत्रकार पुडासैनीले अस्मिता कार्कीलाई कुनै भिडियो वा तश्वीर सामग्री हटाउन भन्दै अनुनय बिनय गरेका छन् ।

उनले अस्मिता कार्कीलाई गरेको म्यासेज हेर्नुहोस्: 


म्यासेज अनुसार अनुमान गर्दा पुडासैनीको बेइज्जत हुने खालको कुनै तश्वीर वा भिडियो अस्मिता कार्कीसंग रहेको र उक्त पोष्ट हटाउन पुडासैनीले आग्रह गरेको बुझिन्छ । उक्त सामग्री गोप्य र आफ्नो बेइज्जत हुने खालको रहेको कारणले पुडासैनीले हटाउन भनेको तर कार्कीले नमानेको वा त्यसै सामग्रीको आधारमा पुडासैनीलाई बलात्कारको आरोप लगाउन खोजिएको आशंका गर्न सकिन्छ । उनले अर्को म्यासेजमा आफूले सहमतिमै सेक्स गरेको भए पनि रेप भन्दै फसाउन खोजिएको भन्दै लेखिएको म्यासेजले पनि उक्त कुरा प्रमाणित गर्न सहयोग गर्छ । प्रहरीले अनुसन्धानको लागि आरोपीहरुलाई पक्राउ गर्नु अगावै फेसबुकमा सालिकरामले गरेका च्याटहरु सार्वजनिक भएका थिए ।  

त्यसै सामग्रीले पुडासैनीलाई आत्महत्याको मोडमा पुर्याएको हुनसक्ने अनुमान लगाउन सकिने आधारहरु छन् । त्यसै सामग्रीले आफू फस्न सक्ने बुझेपछि तनाबमा पुडासैनीले आत्महत्या गरेको हुनसक्ने बुझिएको छ । पुडासैनीले आत्महत्या गर्नु अघि घटनाकै दिन बिहान ८:१४ र ९:२८ बजे रुकु कार्की (अस्मिता) लाई लेखेको म्यासेज तल हेर्न सक्नुहुनेछ, जसमा आफू मर्नुको बिकल्प नभएको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार