२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

२०७६, ५ भाद्र बिहीबार ०५:४४

भदौ ५, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैया २० पैसा तोकेको छ भने बिक्रीदर ११४ रुपैया ८० पैसा तोकेको छ | त्यस्तै हिजो १ अमेरिकी डलरको खरिदद ११४ रुपैयाँ ४३ पैसा   थियो भने  बिक्रीदर ११४ रुपैयाँ ०३ पैसा तोकेको थियो |

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैया ३६ पैसा तोकेको छ भने बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ | हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा तोकेको  थियो |

आज साउदी रियालको १ को खरिददर ३० रुपैयाँ ४५ पैसा छ भने साउदी रियाल १ को बिक्रीदर ३०  रुपैया ६१ पैसा रहेको छ |  हिजो साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको थियो | शुक्रबार  यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ | यूएई दिर्हाम एकको खरिददर हिजो  ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा पुगेको थियो । 

आज मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३४ पैसा पुगेको छ भने बिक्रीदर २७ रुपैयाँ ४८ पैसा पुगेको छ | हिजो  मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ  ५० पैसा थियो  | 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ३०४ रुपैया ५२ पैसा रहेको छ, हिजो बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३०५ रुपैया १२ पैसा रहेको थियो |

भने आज कोरियन वन  १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैया ५५ पैसा रहेको छ, हिजो  कोरियन वन  १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको थियो | र शुक्रबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ३७७ रुपैया ३३ पैसा रहेको छ | हिजो कुवेती दिनार १ को खरिददर  ३७६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ०८ पैसा रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित