2026-08-24 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिममा मैदारोे उपन्यासको चर्चा

कमल घिमिरे।भदौ९।पाँचथर,कवि तथा उपन्यासकार भूपिनको नवीनतम उपन्यास मैदारोको आज पाँचथरको फिदिममा विमर्श गरिएको छ ।

 नौलो साहित्यिक बिहान प्रतिष्ठान र पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरु धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ र प्रेम ओझाले  उपन्यासबारे चर्चा गर्नुभएको थियो थियो भने विमर्शको सहजिकरण पाँचथरे सााहित्यकार राज दिलाञ्जलीले गर्नुभएको थियो। 

 वक्ताहरुले जातीय विभेद र उत्पीडनका कथा समेटिएको मैदारो समतामुलक समाज निर्माणको चाहना प्रकट गरिएको शशक्त कृति भएको बताउनु भएको  थियो । कार्यक्रममा बोल्दै उपन्यासका लेखक भूपिनले विश्वलाई सुनाउनै लाजमर्ने गरीको अवस्थामा रहेको नेपाली समाजको रुपान्तरणका लागि मैदारो लेख्नुपरेको बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन