2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा गाडीले किचेर एकको मृत्यु

दान बहादुर बुढा | भाद्र १७, मुगु | सुर्खेतबाट मुगु आउदै गरेको  बसले किचेर एक जना यात्रुको मृत्यू भएको छ । भे १ ज ७९६ नम्बरको सिचापाईला यातायात प्रा.लीको बसले हिजो राति अन्दाजि ९ बजे पछि जुम्ला जिल्लाको कनका सुन्दरी गाँउ पालिकाको रोकावाडा भन्ने ठाउमा किच्दा उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा  मृत्यु भएको हो |

 मृत्यु हुनेमा मुगु जिल्ला सोरु गाँउपालिका वडा नम्बर २ नचार स्थाीई ठेगाना भएका बर्ष १८ का लोकजन शाहीको रहेको प्रहरीले जनाएको छ |

मृतक यात्रुको लासलाई अहिले कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानमा राखीएको छ |  हिजो राति नै जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षा मार्फत सवारी चालक र सवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको घाईते लाई उपचार गराउदा गराउदै गए राति २ बजे १० मिनेटमा मृत्य भएको जाकारी पाउदा निकै दुखद् भएको र अन्य प्रक्रिया कानुन बमोजिम अगाडी बढ्ने मृतक लासलाई मृतकका आफ्न्त आएपछि जिम्मा लगाउने जिल्ला  प्रशासन कार्यालय जुम्लाका प्रमुख दुर्गा बन्जाडेले बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने