२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिभीको एन्टिना मिलाउन गएकी महिलाले खिचेको यो भिडियो संसारभर भाईरल !

२०७६, २९ भाद्र आईतवार ०५:५५

एजेन्सी। सामाजिक संजालमा यतिबेला अजिङ्गरले एक चरालाई घर बाहिर रहेको टिभी एन्टिनामा झुण्डिएर खाएको दृश्य भाइरल बनिरहेको छ । घटना अष्ट्रेलियाको उत्तरी न्यू साउथ वेल्सस्थित किङ्गसक्लिफ भन्ने ठाउँमा घटेको हो ।


भिडियोलाई सोही घटना घटेको घरकी एक महिलाले खिचेकी हुन्। उनी सो घरको मालिक भएको डेलिमेलमा जनाइएको छ । डेलिमेलमा उल्लेख समाचारअनुसार तीन मिटर लामो अजिङ्गर र चराको उक्त दृश्य आफ्नो क्यामेरमा कैद गर्नुअघि ती महिला घरभित्र टिभी हेरिरहेकी थिइन्।

जब टिभीमा एक्कासी खराब आयो तब उनी टिभीको एन्टिना मिलाउन भन्दै बाहिर निस्केकी थिइन्। तर एन्टिना मिलाउन निस्केकी महिलाले त्यस्तो दृश्य देखेपछि चकित भइन्। उनले उक्त दृश्यलाई पछि क्यामेरामा कैद गरेपछि फेसबुकमा हालेकी थिइन् जुन निकै भाइरल भइरहेको छ। उनले आफ्नो फेसबुकमा यस्तो दृश्य कहिल्यै नदेखेको भन्दै भिडियो पोष्ट गरेकी छिन्।

भिडियोमा उक्त अजिङ्गरले चरालाई खाएको नदेखाइएपनि डेलिमेलका अनुसार अजिङ्गरले चरालाई खाएको महिलाले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना