2026-07-25 05:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ दिदीले भाईसँग प्रेमविवाह गरेर सुहागरात मनाइन्

एजेन्सी | भारतको अहमदाबादमा नाताले दिदी भाई पर्ने एक प्रेमी जोडीले विवाह गरेका छन् | विवाह मात्रै होइन् सुहागरात समेत मनाएका छन् । एक वर्षसम्म पति पत्नि भएर बसेका छन् । उनीहरुले विवाहपछि मात्रै दिदी भाईको नाता परिवारबाट थाहा पाएका थिए |

पढ्नका लागि बाहिर गएका बेला दुबै जनाबीच एक विहे पार्टीमै भेट भएको थियो । त्यहीबाट उनीहरुको सम्बन्ध फोन, च्याट, हुँदै लभ र म्यारिजसम्म पुगेको थियो । आफ्ना केही साथीहरु बोलाएर दुबैले परिवारलाई थाहै नदिईकन मन्दिरमा विहे गरेका थिए । विहे पश्चात एक वर्षपछि कलेज विदामा दुबै जना आ-आफ्नो घर गएका थिए ।

तर, एकदिन नातेदारको विहेमा युवक आफ्नी आमासँग अर्काे गाउँ पुगेका थिए । त्यसको लगत्तै युवतीको परिवारमा विहेमा आइपुग्यो । एक अर्कालाई देखेर युवक र युवती (श्रीमान र श्रीमती) निकै खुसी भए । तर, जब परिवारका सदस्यले एक अर्काबीच परिचय गराए तब उनीहरुको हाँसो हरायो ।

परिचय गराउँदा युवती दिदी थिईन् भने युवक भाई । नाताले युवक मामाका छोरा थिए । परिचय गराएपछि युवतीले आफ्नो परिवारलाई विहे गरेको घटना जानकारी गराईन् । त्यसपछि प्रहरीको सल्लाहमा अदालतमा दर्ता भएको विवाह दर्ता प्रमाण पत्र खारेज गर्न प्रक्रिया अगाडि बढाइएको थियो ।

यो घटनाबारे युवकलाई परिवारले जानकारी गराइएन् । एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा यो सूचना उपलब्ध गराएको भारतीय पत्रिका दैनिक जागरणको अनलाईन संस्करणले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक