२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सफा र चम्किलो देखिनका लागि कुकुरको पिसाब पिउछिन् यी युवती !

२०७६, ३० भाद्र सोमबार ११:०८

एजेन्सी | युवतिहरु आफ्नो सुन्दरताको लागी धेरै प्रयास गर्ने गर्छन् । सुन्दर देखिन वा सुन्दर बन्नको लागी अग्ला अग्ला पहाड चढ्न सक्छन् र सात समुन्द्र पार गर्न पनि । तर के तपाईहरूले सुन्नु भएको छ , सुन्दर देखिनको लागी एक युवतिले कुकुरको पिसाब पिउने गर्छिन् भनेरे ११ तपाई हामीलाई यस्तो कुरा सुन्दा पनि घिन लाग्दछ र पत्यार पनि लाग्दैन, तर अमेरिकाकी एक युवतिले आफु राम्रो देखिनको लागी दैनिक कुकुरको पिसाब पिउने गर्छिन् ।


सन्दरताको कारण लीनका अनुसार लामो समय देखि सबैजनाले उनको सुन्दरताको कारण सोधि रहेका थिए । उनले सबैलाई दैनिक रुपमा कुकुरको पिसाब पिउनाले पिम्पलहरु नआउने र स्किनलाई चम्किलो राख्ने बताइन् । लीनले आफ्नो कुक्र पार्कमा लगेर उसले गरेको पिसाब जम्मा गरि पिउने गर्छिन् ।

भिटामिन र क्यालसियम लीन भन्छिन्, अनुहार चम्किलो बनाउनको लागी उनले सधैँ एक कप आफ्नो कुकुरको पिसाब पिउने गर्छिन् । उनी भन्छिन्,“कुकुरको पिसाबबाट भिटामिन ए र भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ । यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते