2026-09-19 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेड्मी सिरिजका ७ स्मार्टफोन, फिचर्स र मूल्य यस्तो छ हेर्नुहोस

भदौ ३१, काठमाडौँ | चिनियाँ ब्राण्डको स्मार्टफोन कम्पनी शाओमी नेपालले ३ सिरिजका फोन नेपाली बजारमा ल्याएको छ। ती हुन्ः काठमाडौं, भदौ ३० नेपाली बजारमा रेड्मी सिरिजका ७ वटा स्मार्टफोन छन्। जसमा रेड्मी ६, रेड्मी ६ए, रेड्मी ७ए, रेड्मी नोट ६ प्रो, रेड्मी नोट ७, रेड्मी के २० र रेड्मी के २०प्रो हुन् ।

यी स्मार्टफोनमा आधुनिक डिजाइनका फिचर्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। यी फोनमा समावेश फिचर्स र मूल्य यस्तो छ |

रेड्मी ६

डिस्प्लेः ५.४५ फुल स्क्रिन डिस्प्ले

डुअल क्यामराः १२एमपी प्लस ५एमपी

एआई फेस अनलक

प्रोसेरः १२एनएम अक्टाकोर

ब्याट्रीः ३ हजार एमएएच

स्टोरेजः ३जिबी/३२ जिबी

मूल्यः १५ हजार ४ सय ९९

स्टोरेजः ३जिबी/६४जिबी

मूल्यः १८ हजार ४ सय ९९

रेड्मी ६ ए

डिस्प्लेः ५.४५ फुल स्क्रिन डिस्प्ले

डुअल क्यामराः १२एमपी प्लस ५एमपी

एआई फेस अनलक

प्रोसेरः १२एनएम अक्टाकोर

ब्याट्रीः ३ हजार एमएएच

स्टोरेजः ३जिबी/३२ जिबी

मूल्यः ११ हजार ९ सय ९९

रेड्मी७ए

डिस्प्लेः ५.४५ फुल स्क्रिन डिस्प्ले

डुअल क्यामराः १२एमपी प्लस ५एमपी

एआई फेस अनलक

प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन अक्टाकोर

ब्याट्रीः ४ हजार एमएएच

स्टोरेजः २ जिबी/३२ जिबी

मूल्यः १० हजार ९ सय ९९

रेड्मी नोट६प्रो

डिस्प्लेः १९: ९ फुल स्क्रिन डिस्प्ले

ब्याक क्यामराः १२एमपी प्लस ५एमपी

फ्रन्ट क्यामेराः २०एममी/२एममी प्रोटेट सेल्फी

एआई फेस अनलक

प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन अक्टाकोर

ब्याट्रीः ४ हजार एमएएच

स्टोरेजः ३जिबी/३२जिबी

मूल्यः २४ हजार ९ सय ९९

स्टोरेजः४जिबी/६४जिबी

मूल्यः २८ हजार ९ सय ९९

रेड्मी नोट७

डिस्प्लेः ६.३ इञ्च एचडी डट डिस्प्ले

डुअल क्यामराः ४८एमपी प्लस १२एमपी

एआई फेस अनलक

प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन ६६०

ब्याट्रीः ४ हजार एमएएच

स्टोरेजः ३जिबी/३२जिबी

मूल्यः १९ हजार ९ सय ९९

स्टोरेजः४जिबी/६४जिबी

मूल्यः २४ हजार ९ सय ९९

स्टोरेजः४जिबी/१२८जिबी

मूल्यः २६ हजार ९ सय ९९

कलरः ब्ल्याक, ब्लु, रेड

रेड्मी के२०

डिस्प्लेः ६.३९ इञ्च एमोलोइड डिस्प्ले

ट्रिपल क्यामराः ४८एमपी/१३एमपी/८एमपी

एआई फेस अनलक

प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन ७३०

ब्याट्रीः ४ हजार एमएएच (फास्ट चार्ज)

स्टोरेजः ६जिबी÷१२८जिबी

मूल्यः ३९ हजार ९ सय ९९

रेड्मी के२०प्रो

डिस्प्लेः ६.३९ इञ्च एमोलोइड डिस्प्ले

ट्रिपल क्यामराः ४८एमपी/१३एमपी/८एमपी

रियर क्यामराः २०एमपी

एआई फेस अनलक

प्रोसेरः क्वालकोलम स्न्यापड्रयागन ८५५

ब्याट्रीः ४ हजार एमएएच (फास्ट चार्ज)

स्टोरेजः ८जिबी/२५६जिबी

मूल्यः ४९ हजार ९ सय ९९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई